थारू समाचार

फेरि थपियो सत्य निरुपण र बेपत्ता आयोगको म्याद, न्याय पाउनबाट वञ्चित बन्दै पीडित थारूहरू

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्य अवधि एक वर्ष थप गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोगको कार्यअवधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउ पूरक आदेश जारी गरी सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो। नौपचारिक...

थारूवान

सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुने भएकाले तत्कालका लागि लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा...

थारूवान

थारू समुदायका दुई स्रष्टा सम्मानित भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उडडययन मन्त्रालयले मधेस प्रदेशतर्फ बुद्धसेन चौधरी र कर्णाली प्रदेशतर्फ मानबहादुर चौधरीलाई प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो। बिहीबार आयोजित कार्यक्रममा उनीहरूलाई मन्त्री हितबहादुर तामाङले पुरस्कार प्रदान गरेका थिए। उनीहरूले ५० हजार नगद र सम्मानपत्र पाएका हुन्। उनीहरूसँगै कोशीमा...

थारूवान

जनता समाजवादी पार्टी (जसपा) नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ। जेठ अन्तिममा भएको महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मत चयन गरेको थियो। महाधिवेशनबाट निर्विरोध चयन भएका अध्यक्ष यादवले आज २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन्।

थारूवान

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसदीय दलका नेता गंगाराम चौधरीले बताए। समर्थन फिर्ता लिएको पत्र बिहीबार बुझाइने उनले बताए। ‘सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौं। भोलि पत्र पनि बुझाउँछौं,’ अन्नपूर्णसँग...

थारूवान

दाङमा मुक्त कमलरीले सामूहिकरुपमा तिल्की धानखेती सुरु गरेका छन्। लोपोन्मुख तिल्की धान जोगाउन उनीहरुले सामूहिकरुपमै खेती सुरु गरेका हुन्। मुक्त कमलरीले सहकारीमार्फत सामूहिक खेती गरेका छन्। स्थानीय गन्यारी कृषि सहकारी संस्थामार्फत् यस वर्ष एक बिघा १५ कट्ठामा धानखेती गरिएको अध्यक्ष लक्ष्मी चौधरीले बताए। पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको...

थारूवान

लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् । भजनी नगरपालिका बाढीले सबैभन्दा बढी प्रभावित भएको छ । भजनीका तीन सय...

थारूवान

अमेरिकास्थित थारूहरूको छाता संगठन थारूज् एन्ड फ्रेन्ड्स एसोसियसन (टीएफए)ले छात्रवृत्ति पाएका विद्यार्थीहरूलाई पहिलो किस्ता प्रदान गरेको छ। टीएफएले सन् २०२३-२०२४ का लागि छानिएका २० जना विद्यार्थीलाई पहिलो किस्तामार्फत छात्रवृत्तिको आधा रकम बैंकमार्फत प्रदान गरेको हो। टीएफएले कूल ५ लाख ४८ हजार रूपैयाँको छात्रवृत्ति तीन श्रेणीअन्तर्गत प्रदान गर्ने निर्णय गरेको...

थारूवान

लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ । स्थानीय कृष्ण धमलाका अनुसार भजनीमा केही परिवार रातभरि...

थारूवान

मधेश प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंह चौधरीले दलका नेताहरुमा खुट्टा तान्ने प्रवृत्ति रहिरहे ०८४ को चुनावमा जनताले जुत्ता हान्ने बताएकी छन्। मुख्यमन्त्री सतिश कुमार सिंहलाई विश्वासको मत दिन सदनमा धारणा राख्ने क्रममा उनले आगामी आर्थिक वर्ष २०८१/८२ को को बजेटमा प्रत्यक्ष निर्वाचित र समानुपातिक पद्धतिबाट निर्वाचित सांसदलाई...

थारूवान
1 86 87 88 89 90 245