थारू समाचार
गुरही पर्वबारे मिथ्या सूचना : हाम्रो पात्रोले सच्यायो, जोशीपुर गाउँपालिकाले सच्याएन
गरही/गुरिय पर्वले सोमबार र मंगलबार सामाजिक सञ्जाल तात्यो। मिति अगावै गुरही/गुरिया पर्वको सूचना पात्रोदेखि स्थानीय सरकारले विदा दिनेसम्म काम गरेपछि सामाजिक सञ्जालमा विरोध भएको हो। सोमबार जोशीपुर गाउँपालिकाले विज्ञप्ति जारी गर्दै साउन १ गते गुरिया पर्व रहेकाले पालिकाभरि सार्वजनिक विदा दिने निर्णय गर्यो। सोही निर्णय सामाजिक सञ्चालका भित्तामा टाँसिएर...
थारूवानतेजुलाल अर्थात् टीएल चौधरी मूल रुपमा विद्यालय सञ्चालकको रुपमा शिक्षाप्रेमीको रूपमा चिनिन्छन्। ललितपुर कुपण्डोलस्थित नाइटिंगेल स्कूल, नाइटिंगेल कलेज नाम चलेको शिक्षालयमा गनिन्छ, जसको संस्थापक प्रिन्सिपल हुन् उनी। नाइटिंगेल स्कूल लामो समयदेखि एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने सूचीमा गनिन्छ। २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ५ बाट निर्वाचित...
थारूवानसुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीमा फेरि उलटफेर भएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशनमा संसदीय दलको नेता हेरफेर भएको छ। घनश्याम चौधरीलाई दलको नेताबाट जिम्मेवारीमुक्त गराउँदै प्रमुख सचेतक खुसीराम चौधरीलाई दलको नेता चयन गरिएको छ। त्यस्तै उपनेताको जिम्मेवारी कैलाश चौधरीलाई र प्रमुख सचेतकको जिम्मेवारी टीका थापालाई दिने निर्णय गरिएको...
थारूवाननवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालयलाई २१ मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने प्रतिवद्धता जनाएका छन्। सोमवार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उनले खेलाडीहरुलाई सबैभन्दा बढी ध्यान दिन आवश्यक रहेको बताए। उनले सबैले खेलाडीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए । मन्त्री चौधरीले युवा तथा खेलकुदको प्रोत्साहनका...
थारूवाननेकपा एमालेले पनि मन्त्री छान्न छलफल सुरू गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा मन्त्री छान्न तीव्र छलफल भइरहेको छ। मन्त्रीका लागि एमाले नेतृत्वको सरकारमा रहेर परिणाम निकाल्न सक्ने, विगतमा कम अवसर पाएको, भूगोल र समुदायको प्रतिनिधित्व हुने गरी मन्त्री चयन गर्ने आधारभूत मापदण्ड बनाएको छ। एमालेले ८...
थारूवाननेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले नयाँ बन्ने सरकारमा पठाउने मन्त्रीहरू छनोटका लागि मापदण्ड बनाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री छनोटका लागि मापदण्ड बनाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले सञ्चारकर्मीलाई जानकारी दिए। भौगोलिक, प्रादेशिक एवं समावेशी सन्तुलन,...
थारूवानभुलाई चौधरी पृष्ठभूमि थारू, भारतीय उत्तरीउपमहाद्वीपका तराईक्षेत्रका आदिवासी हुन् अर्थात् यो जाति यस भू-भागका अति प्राचीन जातिहरू मध्येका एक बहुसंख्यक, मिहिनेती, ईमान्दार सोझा तथा बीर जाति हुन् । थारू जाति अहिलेसम्म यस क्षेत्रमा जीवनका विभिन्न उत्तार चढाव झेल्दै आएका जाति हुन् । यो जाति यस उपमहाद्वीपमा विभिन्न समयमा राजपाट...
थारूवानत्रिशुली बस दुर्घटनामा सखुवा प्रसौनी गाउँपालिका-२ जमुनियाका एकै परिवारका तीन जना परेका छन्। सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले वीरगन्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा जमुनियाका एकै परिवारका तीन जना परेको जानकारी दिए। उनका अनुसार जमुनियाका हृदयनारायण चौधरी थारू, उनकी श्रीमती भगवती थरुनी र छोरी चन्द्रप्रभा बेपत्ता भएका हुन्।...
थारूवाननेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले चार महिनामै कांग्रेस-एमाले नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन्। शुक्रबार संसदमा बोल्दै उनले चार महिनापछि फेरि प्रचण्डकै पक्षमा परिस्थिति अनुकुल हुने दाबी गरे। ‘प्रधानमन्त्रीलाई म आग्रह गर्न चाहन्छु, तपाईँले कांग्रेस सभापतिलाई कति पनि दोषी नदेख्नुस्। उहाँसगको सम्बन्धलाई कायम राख्नुस्। चार महिनामै परिस्थिति...
थारूवानपुष्पकमल दाहाल प्रचण्ड लोकतन्त्रको आधारस्तम्भ र नागरिक सम्प्रुभताको प्रयोगस्थल यो सम्मानित संसदको जगमा हजारौं शहीदहरूको बलिदान, सयौं बेपत्ता, घाइते अपाङ्ग योद्धाहरूको योगदान र लाखौं सचेत नागरिकको समर्पण छ । उहाँहरू सबैप्रति कृतज्ञता व्यक्त गर्दछु । अबिरल वर्षा, बाढी र पहिरोका कारण चितवन, कास्की, म्याग्दी लगायत देशका विभिन्न स्थानहरूमा ज्यान...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश