थारू समाचार

निर्वाचन आयोगलाई रेशम चौधरीको जवाफ- मेरो मुद्दा नैतिक पतनभित्र पर्दैन

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले निर्वाचन आयोगलाई पत्रको जवाफ बुझाएका छन्। आयोगले सोधेको पाँच प्रश्नको जवाफ अध्यक्ष चौधरीले मंगलबार निर्वाचन आयोगलाई बुझाएका हुन्। उनले आफूविरुद्धको मुद्दा नैतिक पतनभित्र नपर्ने उल्लेख गरेका छन्। कर्तव्य ज्यान फौजदारी अपराध भए पनि फौजदारी अपराध र नैतिक पतन देखिने फौजदारी अपराध पर्यायवाची नभएको...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले नेपाली खेलाडीले विभिन्न खेलकुदमा कीर्तिमान राखिरहेको अवस्थामा सरकारले ती खेलाडीलाई आवश्यक प्रोत्साहन गर्न नसकेको बताएका छन्। उनले पुरुष र महिला खेलाडीबीच विभेद गर्न नहुने बताए। त्यस्तै एमाले सांसद आस्माकुमारी चौधरीले स्वर्गद्वारीमा गुठीको समस्याले किसान धर्नामा बसेकाले उनीहरूको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन्।...

थारूवान

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन र अध्यक्ष रेशम चौधरीको सदस्यतामाथि प्रश्न उठाएको छ। गत पुस २६-२८ मा भएको पार्टीको प्रथम महाधिवेशनबाट रेशम चौधरी अध्यक्षमा सर्वसम्मत भएका थिए। नागरिक उन्मुक्ति पार्टीले रेशम नेतृत्वको नयाँ कार्यसमितिको अद्यावधिकका लागि गत माघ २९ गतगे निर्वाचन आयोगमा निवेदन दिएको थियो। रेशम चौधरी...

थारूवान

विभिन्न संवैधानिक आयोगहरूले लुम्बिनी प्रदेश लोक सेवा आयोगले निकालेको विज्ञापनप्रति आपत्ति जनाउँदै रद्द गर्न माग गरेका छन्। मुस्लिम आयोग, थारु आयोग, जनजाती आयोग, समावेशी आयोग, मधेशी आयोग, दलित आयोग र महिला आयोगले बुधबार ललितपुरमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेपालको संविधान विपरीत र समानुपातिक समावेशिताको सिद्धान्त विपरीत लुम्बिनी लोक सेवा...

थारूवान

चौतरिया बघडिया पटिदारी चितवनको २३औं वार्षिक सम्मेलन रत्ननगर-८, सौराहास्थित होटल जंगल प्यालेसमा सम्पन्न भएको छ। थारू कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मेलनमा थारू पत्रकार संघ नेपालका केन्द्रीय कोषाध्यक्ष कारी महतोले थारू जातिका पटिदारी बारे एक अवधारणा पत्र प्रस्तुत गरेका छन्। अवधारणा पत्रमा थारू...

थारूवान

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले कोशी प्रदेशको नाम खारेजीको माग गरेको छ। इलाममा शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले पहिचानवादीको आन्दोलनप्रति एक्यवद्धता जनाउँदै कोशी प्रदेशको नाम खारेजी गरी कोकिली नामाकारण गर्न माग गरेको हो।

थारूवान

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले कसैले भन्दैमा सरकार नछाड्ने बताएका छन्। पार्टी स्थापना दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै अध्यक्ष चौधरीले सरकार पनि राजनीति सिक्ने पाठशाला भएको बताए। वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालजस्तो विवेक गुमाउने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ छ। ‘धेरै साथीले केही गर्न सकेनौं भने सरकारबाट...

थारूवान

ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारले सफाइ पाएका छन्। न्यायाधीश खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले गच्छदारलाई सफाइ दिएका हुन्। मन्त्रिपरिषद्बाट सामूहिकरूपमा गरेका नीतिगत निर्णयहरू आयोगको क्षेत्रअधिकारभित्र नपर्ने देखिएको भनी आयोग स्वयंले दाबी गरेको भन्दै मन्त्रालयबाट कुनै एकल निर्णय...

थारूवान

ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारले सफाइ पाएका छन्। न्यायाधीश खुसीप्रसाद थारु,रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले गच्छदारलाई सफाइ दिएका हुन्।

थारूवान

थरुहट नेता मोहन चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। जनयुद्ध दिवसको अवसर पारेर उनी मंगलबार माओवादी प्रवेश गरेका हुन्। प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मोहन चौधरीलाई पार्टी प्रवेश गराएका थिए।

थारूवान
1 93 94 95 96 97 236