विशेष
रेशम चौधरीलगायत ‘टीकापुर जनविद्रोह’का राजबन्दीहरुको रिहाइका लागि अपिल
सुरेन्द्र चौधरी/संयोजक आदरणीयदाजुभाई तथादिदीबैनीहरु ! वि.स. २०७२ साल भाद्र ७ गते कैलाली जिल्लाको टीकापुरमा भएको जनविद्रोहबारे यहाँहरु जानकार नै हुनुहुन्छ ।
सुरेन्द्र चौधरीसिताराम थारु ‘सिताराम भाइ माघ तिह्वार मनैलक महाध्यार बरस होगिल बा, यी साल दाजुभाइ मिल्के संग यिह कारागार म हुइलसेफे माघ तिह्वार मनाइ परल है’ पोहोर सालको माघ अगाडि रेशम दाजुलाई डिल्ली बजार कारागारमा भेट्न जाँदा उहाँसँग भएको सम्बाद हो यो। संगीत र सँस्कृतिलाई मनमुटुमा राखी जिउने एउटा श्रस्टालाई...
सिताराम थारु
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश