स्थानीय

ग्रामथानका अध्यक्षले प्रश्न गर्ने एमालेका दुई वडाध्यक्ष वीरेन्द्र चौधरी र भेषनारायण चौधरीलाई गाउँसभाबाट निकाले

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले अनुशासन उल्लंघन गरेको भन्दै दुई जना वडाध्यक्षलाई सात दिनका लागि गाउँसभा बैठकमा निषेध गरेका छन्। शुक्रबार सम्पन्न गाउँसभाको तेस्रो बैठकमा वडाध्यक्षहरूले सभाको मर्यादा भंग गरेको आरोप लगाउँदै अध्यक्ष माझीले उनीहरूलाई अनुशासनको कारबाही स्वरूप निष्कासन गरेका हुन्। नीति तथा कार्यक्रम कार्यपालिकाबाट पास नगरी किन...

थारूवान

बर्दियाको राजापुर नगरपालिकाको आठौं अधिवेशनले थारू मदिरा तथा घरेलु मदिरा उत्पादन, नियमन तथा व्यवस्थापन ऐन पारित गरेका छ। थारू समुदायमा साँस्कृतिक रूपमा उत्पादन भइरहेको घरेलु मदिराको उत्पादनलाई नियमन र व्यवस्थापन गर्नका लागि ऐन ल्याएको हो। ८२ प्रतिशत थारू जातिको बसोबास रहेको राजापुर नगरपालिकामा जन्मदेखि मृत्यु संस्कारसम्म स्थानीय मदिरा आवश्यक...

थारूवान

चितवनको माडी नगरपालिकाले आदिवासी थारू जातिको सघन बसोबास भएका वडाहरूमा थारूहरूका परम्परागत घरहरूको संरक्षण तथा सम्बर्द्धनका लागि प्रोत्साहन गर्ने भएको छ। नगर प्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाको नीति तथा कार्यक्रम पेस गर्दै आदिवासी थारू जातिको बाहुल्यता भएको क्षेत्रमा परम्परागत थारूका घरहरू मासिन नदिन त्यस्ता घरहरूको संरक्षण गर्ने नीति लिएको...

थारूवान

थारु समुदायको मौलिक पहिचान, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्न जानकी गाउँपालिकाले आगामी वर्षका लागि विशेष कार्यक्रमसहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाले ‘थारु लोककला हब’ निर्माणको योजना अघि सारेको छ, जसअनुसार थारु संस्कृति सम्वर्द्धनका विविध कार्यक्रम सञ्चालन गरिनेछ। गाउँपालिकाले नेपाल कला प्रज्ञा प्रतिष्ठान तथा अन्य सरोकारवाला...

थारूवान

नारायण खड्का/सेतोपाटी साभार बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक आचार्य मदिराले मातेर कार्यालयमा आई झगडा गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत आचार्यसहित आर्थिक विकास समितिका संयोजक कृष्ण गौतम र सहायक प्राविधिक पाँचौं तहका कर्मचारी नगेन्द्र भण्डारी मंगलबार मदिरा सेवन गरी कार्यालय आएको नगरका मेयर छविलाल थारूले बताए। मदिरा सेवन...

थारूवान

इटहरी उपमहानगरपालिकाका उपमेयर संगीताकुमारी चौधरीमाथि दुर्व्यवहार भएको छ। प्रशासन शाखा प्रमुख सञ्जिव कुमार खड्काले उनीमाथि दुर्व्यवहार गरेका हुन्। उनले आफूले लोकसेवा आयोग पास गरेर आएको फुर्ती लाउँदै उपमेयर चौधरीमाथि जाइलागेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

थारूवान

नेकपा एमालेका सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको संकट टरेको छैन। पत्नी अञ्जला कोइराला सहकारी ठगीमा मुछिएर फरार रहेको अवस्थामा स्वकीय सचिव अनिलकुमार पोखरेल पनि अर्को ठगी प्रकरणमा मुछिएका छन्।

थारूवान

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नमोनारायण माझी विजयी भएका छन् । ६ हजार ९ सय ६९ मतसहित उनी गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३ सय ३३ मत पाए । उनीहरुबीचको मतान्तर १ हजार ६ सय ३६ छ...

थारूवान

पश्चिम नवलपरासीमा सरावल गाउँपालिकाले थारु र मधेस सांस्कृतिक पार्क बनाउने भएको छ। सरावलमा पालिकामा थारु र मधेसी सामुदायको बाहुल्यता छ। उनीहरु सांस्कृतिक र पहिचानलाई जगेर्ना हुने गरी पार्क निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए।

थारूवान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल थारू संघमा ९८ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्। थारू संघको केन्द्रीय तदर्थ समितिमा सभापति देउवाले आइतबार ९८ जनालाई मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

थारूवान
1 2 3 6