श्रीमतीको हत्या गरी फरार
काठमाडौं- बाराको बसतपुर गाविस–८ को महमद मियाँको घरमा बस्दै आएका भारत विहारका सराजुल मेसुरी गएराति आफ्नै श्रीमती सुमुनेसा मेसुरीको हत्या गरी फरार भएका छन्। उनीहरू दुवैजना केही दिनदेखि काका नाता पर्ने महमद मियाँको घरमा बस्दै आएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ। रासस
Facebook Comment