रास्वपाको संघीय नेतृत्व मञ्जमा तुल्सी, प्रेमासहित ६ जना मनोनीत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय नेतृत्व मञ्चमा ६ जनालाई मनोनीत गरेको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार तुलसी प्रसाद चौधरी, सप्तरी, राम सिंह थारू, बर्दिया, जीवन धामी, मोरङ, प्रेमा चौधरी, कैलाली, नवराज राना, कञ्चनपुर र एकराज चौधरी, दाङलाई संघीय नेतृत्व मञ्चमा मनोनीत गरिएको हो।

त्यस्तै केन्द्रीय सल्लाहकार परिषदमा चारलाई मनोनीत गरिएको छ। प्रवक्ता झाका अनुसार जीवन प्रभा लामा, काभ्रे, मोती प्रसाद पंगाली, नवलपरासी पूर्व, हरिप्रसाद पाण्डे, भक्तपुर र विष्णुहरी शर्मा, कपिलवस्तुलाई सल्लाहकार परिषद्मा मनोनीत गरिएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *