फूला जैसनमा किरण र प्रवीना, रमेश र रेशुकाे प्रतिस्पर्धा [भिडियाे]
रमेश मिसनले नयाँ थारु गीत सार्वजनिक गरेका छन् । फूला जैसन तोहर रुपके रङ बोलको गीतमा रमेश र संगीता चौधरीकोे स्वर रहेको छ । शब्द र संगीत रामकुमार कठरियाले दिएका छन् । गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । सुधाराम दहितको निर्देशनमा बनेको म्युजिक भिडियोमा किरण, प्रवीना, रमेश र रेशुले अभिनय गरेका छन् ।
भिडियाे हेर्नुस्:
Facebook Comment