शासकीय सुधारका लागि १०० कार्यसूची स्वीकृत गर्ने सरकारको निर्णय
सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको आज बसेको पहिलो बैठकले सरकारका १०० वटा कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको हो। उक्त सूची भोलिसम्म प्रकाशन गरिने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।
Facebook Comment