विश्व

‘कन्डम नलगाउनु जन्मसिद्ध अधिकार’

लस एन्जलस, एजेन्सी– अमेरिकाका ठूला दुई पोर्न फिल्म निर्माता कम्पनीले लस एन्जलसको एउटा कानुनलाई चुनौती दिएका छन्। वयस्क फिल्म निर्माता विविध इन्टरटेनमेन्ट र क्यालिफ प्रोडक्सन्सले ‘मेजर बी’ कानुन अमेरिकी संविधानमा निहित अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन भएको दाबी गरेका छन्। ‘मेजर बी’ नामको कानुन अनुसार वयस्क अर्थात पोर्न फिल्मका कलाकारले फिल्ममा अभिनय...

थारूवान

नयाँ दिल्ली, एजेन्सी– आउँदो साता भारतीय राज्य उत्तर प्रदेशको इलाहाबादमा सोमबार विश्वको सबैभन्दा ठूलो धार्मिक मेला शुरु हँुदैछ। कुम्भमेलामा धार्मिक सम्प्रदायका गुरु र साधुसहित करिब १० करोड तीर्थयात्रु गंगा नदीको किनारामा भेला हुने अपेक्षा छ। इलाहाबादस्थित संगममा सोमबार आरम्भ हुने १२ वर्षे कुम्भमेला ५५ दिनसम्म चल्नेछ। मेलामा भारतभरका धार्मिक गुरु...

थारूवान

नयाँ दिल्ली, एजेन्सी- नयाँ दिल्लीमा तीन साताअघि भएको सामूहिक बलात्कार र हत्याका पाँच आरोपीलाई सोमबार दिल्ली प्रहरीले अदालतमा पेस गर्‍यो। दिल्ली प्रहरीले आरोपित राम सिंह, मुकेस सिंह, विजय शर्मा, अक्षय ठाकुर र पवन गुप्तालाई साकेत जिल्ला अदालतमा पेश गरेको थियो। राजधानी नयाँ दिल्लीको दक्षिणी भागमा रहेको साकेत जिल्ला अदालतमा बलात्कार...

थारूवान

लन्डन, एजेन्सी– महिलाहरूले २८ वर्षको उमेरमा आफूलाई सबैभन्दा सेक्सी मान्ने गरेको पत्ता लागेको छ। हालै बेलायतमा गरिएको एक सर्वेक्षणमा यस्तो नतिजा निस्केको हो। सामान्यतया जुनसुकै उमेरका भए पनि अधिकांश महिलाहरू आफ्नो शारीरिक बनावट वा फिगरबारे कुनै न कुनै गुनासो गरिरहेका हुन्छन्। महिलाका लागि स्वास्थ्य सामग्री उत्पादन गर्ने एक बेलायती कम्पनीले...

थारूवान

काश्मिर, पुस २२ (एजेन्सी)- भारतीय र पाकिस्तानी सैनिकबीच भीडन्त हुँदा एक पाकिस्तानी सैनिकको मृत्यु भएको छ। एक जना भने गम्भीर घाइते भएका छन्। काश्मिरस्थित भारत-पाकिस्तान सीमामा भारतीय सैनिकले सीमा मिचेको पाकिस्तान सेनाले आरोप लगाएका छन्। तर ठ्याक्कै के भएको भन्नेबारे अझै खुल्न नसकेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी सीएनएनले जनाएको छ।

थारूवान

एजेन्सी- नयाँ वर्ष मनाउने क्रममा भएको भागदौडमा परी आइभोरी कोस्टको राजधानी अविदजानमा ६० जनाको मृत्यु भएको छ। बिबिसीले स्थानीय मिडियालाई उदृत गर्दै जनाएअनुसार नयाँ वर्षको स्वागतमा जुटेकाहरु भागाभाग हुँदा यस्तो दुर्घटना भएको हो। राजधानीको केन्द्रीय भागमा स्थानीय समयअनुसार बिहानै भागाभाग भएको थियो। करिब २ सय मानिसहरु दुर्घटनामा परी घाइते भएका...

थारूवान

एपी- अंग्रेजी वर्ष २०१३ को संसार भब्य स्वागत गरिएको छ। अष्ट्रेलियाको ओपेरा हाउसन, हार्बर ब्रिजमा मध्यरात आतसवाजी गरियो। त्यस्तै अमेरिका, बेलायत, फ्रान्स, जर्मनीमालगायतका देशमा ठूलो आतसवाजी गरी नयाँ वर्षको स्वागत गरिएको थियो। हेरौं केही तस्बिर:

थारूवान

एजेन्सी- अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनलाई आइतबार राति अस्पताल भर्ना गरिएको छ। रगतका कारण समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो। ‘फलो अप परीक्षण गर्दा रगतमा समस्या देखिएपछि क्लिन्टनका चिकित्सकले भर्ना हुन भनेका हुन्,’ उनका प्रवक्ता फिलिप रेनसले विज्ञप्तीबाट जानकारी गराए। उनलाई न्युयोर्कस्थित प्रिसवाइटेरियन अस्पतालमा भर्ना गरिएको छ।...

थारूवान

असाम, एजेन्सी- भारतको असाम राज्यका चिया मजदुरको समूहले आगो लगाएर मालिक र उनका पत्नीलाई मारेका छन्। असामको एक चिया बगानका मालिक मृदुलकुमार भट्टचार्य र उनकी पत्नी रितालाई बुधबार घरमै आगो लगाएर मारिएको हो। करिब ७ सय मजदुरले घर घेरेर घरमा आगो लगाएका थिए। उनीहरुलाई बाहिर निस्कन नदिएर भित्रै जलाइएको...

थारूवान

नयाँ दिल्ली, एपी- एक छात्रामाथि भएको सामूहिक बलत्कारको विरोधमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले लाठी चार्ज गरेको छ। राजधानी नयाँ दिल्लीस्थित इन्डिया गेडमा धर्ना गरिरहेका सर्वसधारणमाथि प्रहरीले मानीको फोहोरालेसमेत हानेका थिए। भीड नियन्त्रण गर्न केही सेल आँश्रु ग्यास पनि प्रहरीले हानेका थिए। हेरौं केही तस्बिरहरु :

थारूवान