फिचर
‘परगा’ कविता संग्रह विमोचित
काठमाडौं- थारु भाषा साहित्यिक शृङ्खलाको १६औं भागको अवसरमा आयोजित कार्यक्रममा ‘परगा’नामक कविता संग्रहको विमोचन गरिएको छ। थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता गोपाल दहित, थारु कवियत्री शान्ति चौधरी, थारु साहित्यकार कृष्णराज सर्वहारी, सुशील चौधरी, नन्दुराज चौधरीलगायतले किताबो बिमोचन गरे।
थारूवानकृष्णराज सर्वहारी- थारू कौनो फेन हालतमे मधेशी नै हुइट। ओहेसे थारून् मधेशीक् सूचीकरणसे हटाइ परल कना माग कर्टी थरुहट संयुक्त संघर्ष समिति बैशाख १२ गते प्रधानमंत्री सुशील कोइरालाहे ज्ञापनपत्र बुझाइल। समितिमे आवद्ध २० ठो संस्थाके प्रतिनिधिलोग प्रधानमंत्री निवास बालुवाटार पुगके ज्ञापनपत्र बुझैलाँ। थारु कल्याणकारिणीसभाके केन्द्रिय अध्यक्ष चन्द्रकुमार चौधरी ज्ञापनपत्र पह्रके...
थारूवानसोम डेमनडौरा, नेपालगञ्ज- ‘थारु हम्र हुई अश्ली स्वदेशी’ साहित्यकार कृष्णराज सर्बहारीको मुक्तकसँगै सुरु भएको थियो साहित्यिक तथा सांगीतिक बखेरी। नयाँ वर्षको उमंगसँगै साहित्यवाचन गर्न र संगीतमा झुम्न तयार थिए कार्यक्रमका सहभागीहरु। नयाँ वर्षलाई खुसी र परिवर्तनको रंग दिन थारुभाषी साहित्यकारहरु संगीतसहित साहित्यिक बखेरी सम्पन्न गरेका छन्। कार्यक्रममा नयाँ वर्ष...
थारूवानबुद्धसेन चौधरी– सिरुवा पर्व थारुहरुको महान चाड हो। यो पर्व थारु समुदायमा प्राचीन कालदेखि चलिआएको विश्वास गरिन्छ। यस पर्वलाई मौसम परिवर्तन अर्थात् गर्मीको सुरुवातको रुपमा पनि लिइन्छ। गर्मीबाट बच्नको लागि पानीको बढीभन्दा बढी प्रयोग हुने भएकाले र पानीले सितलता प्रदान गर्ने हुनाले यसलाई जुरसितल पनि भनिन्छ।
थारूवानसोम डेमनडौरा, नेपालगञ्ज- थारुभाषी साहित्यकारहरुले आफ्नो भाषा, साहित्य प्रवर्द्धनका लागि आफ्नो महत्वपूर्ण योगदान गर्न सक्रिए भएका छन्। उनीहरु साहित्यिक कार्यक्रम भएको स्थानमा पुग्न नसकेपनि फोन र स्काइपमार्फत् आफ्नो भाषामा साहित्यवाचन गर्न थालेका छन्। जंग्रार साहित्यिक बखेरीले गाउँ गाउँमा लगेको आफ्नो अभियान अहिले समय व्यवस्थापन गर्न असमर्थ भएको बेला राति...
थारूवानपवेरा गाउँमा होरी नाच नाच्दै कैलालीबासी कठरिया थारु समुदायका युवती अविनाश चौधरी– पश्चिम तराईबासी राना र कठरिया थारु समुदायमा होरी (होली) पर्वको रौनक बढेको छ। फागुन दुई गते पूर्णिमाका दिन गाउँका अगुवा (भलमन्सा) ले होरी बनाएर राखेपछि कैलाली, कञ्चनपुरमा बसोबास गर्ने रानाथारु समुदायमा होरी पर्वको रौनक छाएको हो। यहाँ...
थारूवानसन्तोष दहित– दाङ- कौनो समय रह, जौन व्याला थारु समुदायके जन्नी मनैनके आधा शरीर उज्जर गरगहनाले छ्वापल रहट। ओत्रा व्याल थारु जातिक जन्नी मनै नाकम स्वानक नथ्या ओ घाँटीभर चाँदीक गरगहना ओस्टक शरिरभर मेरमेह्रीक गरगहना लगाइठ। ओस्टक ग्वारम ठिउहुनसम मेरमेहि्रक चित्रले छ्यादल देख्ख जे फे थारु जन्नी केख चिन्हट। ...
थारूवानसन्जु चौधरी, बर्दिया- थारु जातिमा माँगर बिहेको समयमा गाउने एउटा भाका हो। माँगर अरु समयमा गाइँदैन्। माँगर बिहेको सीजनमा गाइन्छ। ठोकौनी (मग्नी)को समयमा गाउने माँगरको लय एउटै भए नि शब्द फरक-फरक हुन्छ। पश्चिमतिरको थारु जातिमा बिहेको बेला प्रचलित गीत हो। थारु जातिमा मग्नीको बेला अर्थात् ठेकौनीमा समेत बुढापाकाहरु माँगर...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश