फिचर
के हो इबोला भाइरस? कसरी बच्ने?
काठमाडौं- इबोला भाइरस भित्रिन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सातवटा सीमामा स्वास्थ्य परीक्षण टोली राख्ने प्रक्रिया आजदेखि सुरु गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारी, सचिव तीर्थ बुर्लाकोटी, मुख्य सचिव लीलामणि पौडेल, गृह, परराष्ट्र, पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य मन्त्रालयका सचिवसहितको उच्च अधिकृतको बुधबार...
थारूवानपश्चिउ नेपालके लाग युवा साहित्यकार, मानवअधिकारकर्मी तथा पत्रकार सोमडेमनडौरा कौनो लौव नाउँ निहो । सक्कुनसे मिलनसार ओ घुलमिल कर रुचैना उहाँके बानीबाटन । बाबा ठाकुरराम चौधरी ओ डाई बुधनी चौधरी के क्वारमसे २०३७ माघ १४ गते नयाँगाउ ८, जोतपुर बर्दियाम जन्म हुइलन । उहाँ आजकाल मेरमेह्रिक संघसस्थाम आवद्ध बाट...
थारूवानसीके लाल– अन्तर्राष्ट्रिय भ्रमणका जाने उच्च तहका राजनीतिकर्मीले मूलतः तीन किसिमको भूमिका गर्नुपर्ने हुन्छ। सामान्य कूटनीतिको लाभहानिभन्दा माथि उठेर इतिहासको पथ निर्माताका रूपमा प्रस्तुत हुने जिम्मेवारी बोधले राजनीतिकर्मीलाई राजनेता बनाउँछ। भूतकालका पाठ एवं भविष्यमा आकांक्षालाई वर्तमान वास्तविकतासँग जोड्ने अद्भूत क्षमता कमै राजनीतिकर्मीमा हुन्छ। त्यसैले विदेश भ्रमणमा जाने राष्ट्र वा...
थारूवानकाठमाडौं- ‘म खुसी छु । भोलि उनको (जीतबहादुर सारु मगर) परिवारजनसग छोराको पुनर्मिलन हुनेछ … ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार ती भनाई आफ्नो सामाजिक सञ्जाल ट्विटरमा सम्प्रेषण गरेका थिए। त्यो ट्विट भएको १२ घण्टा बित्न नपाउँदै आज अपराह्न काठमाडौंको होटल हायातमा यसले सार्थकता पायो । भारतीय प्रधानमन्त्री मोदी...
थारूवानकमला चौधरी, बुटवल- वैवाहिक जीवनको रमाइलोसँगै महिलाहरुमा आमा बन्ने प्रक्रिया सुरु हुन्छ। महिनावारी सुरु हुँदादेखि मृत्युसँग अनवरत संघर्ष गर्दै एउटी महिला आमा बन्छिन्। सन्तानको सुख र बुढेसकालमा साहारा पाउने कल्पनामा आफ्ना सबै पीडा भुलेर आमाले सन्तानलाई हुर्काउँछिन्। आफूले नखाए पनि सन्तानलाई खुवाउँदै, उसको पीडामा रुँदै र खुसीमा रमाउँदै ती आमाले...
थारूवानसीके लाल– ठूलो होस् वा सानो प्रत्येक व्यक्ति आफ्नो कालखण्डमा जीवन बिताउन बाध्य हुन्छ। इतिहास बनाउने कर्मभूमिसमेत समयजन्य बाध्यताबाट सर्वथा मुक्त रहनसत्तै्कन। त्यसैले महारतको कथामा नारीवाद, रामायणकालमा दलितको अवस्था वा जंगबहादुरको पालामा मानवअधिकारको अवस्था के कस्तो थियो भन्ने विशुद्ध बौद्धिक विमर्शको विषयवस्तुभन्दा बढी अरू केही ठहरिन सत्तै्कन। बीपी कोइरालाको...
थारूवानकाठमाडौं- राजधानीको मुख्य प्रशासनिक ठाउँ मानिने सिंहदरबारभित्रै एक प्रहरी हवलदार प्रहरीबाटै कुटिएका छन्। बर्दिया मोहम्मदपुर-७ जोशीपुरका ज्ञानबहादुर चौधरीलाई आइतबार सिंहदरबार गेटमा बस्ने प्रहरी सहायक निरीक्षक लुमा डाँगी र हवलदार रामबहादुर चन्दले कुटपिट गरेका हुन्। मुगुमा कार्यरत चौधरीले स्वास्थ्य उपचारको रकम भुक्तानीका लागि अर्थमन्त्रालय जाने क्रममा आफ्नै समकक्षीबाट कुटिएका हुन्।...
थारूवानदाङ- असार ६, ७ र ८ गते तीन दिन लमही थारू साहित्यमय भयो। थारू राष्ट्रिय साहित्यकारहरूको भेला भई थारू साहित्यक पत्रकारिता तालिममा त्यस्तो अवस्था जुरेको हो। थारू भाषाको लावा डग्गर त्रैमासिकको अयोजना तथा थारु भाषा तथा साहित्य संरक्षण मञ्चको सहआयोजनामा सम्पन्न भएको कार्यक्रममा बारा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ–देउखुरी, बाँके,...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश