सलिमा
राजधानीमा भौँराको भब्य च्यारिटी सो
थारु भाषाको फिल्म भौँराको भब्य च्यारिटी सो गरिएको छ । राजधानीको विश्वज्योती हलमा शुक्रबार च्यारिटी सो आयोजना गरिएको हो । थरुहट तराई पार्टी नेपालका सांसद गोपाल दहित र फोरम लोकतान्त्रिका सांसद जनकराज चौधरीले संयुक्तरुपमा फिल्मको उद्घाटन गरे । राजधानी बस्ने थारुहरु च्यारिटी सोमा सहभागी भएका थिए । निर्माता नन्दुराज...
थारूवानथारु भाषाको फिल्म भौँराको च्यारिटी सो असोज १४ गते शुक्रबार राजधानीको विश्वज्योति हलमा हुँदैछ। चम्पन साँस्कृतिक समूहको पहिलो प्रस्तुति रहेको यो फिल्ममा थारु समुदायमा विद्यमान कूरितीहरुबारे देखाइएको छ। फिल्ममा थारु रीतिरिवाज र साँस्कृतिबारेको कथावस्तु पनि समेटिएको निर्माता नन्दुराज चौधरीले जानकारी दिए। २५ लाख लगानीमा बनेको फिल्ममा अधिकांश कलाकार नयाँ...
थारूवानकाठमाडौं- थारु भाषाको फिल्म भौँराको च्यारिटी सो राजधानीमा हुने भएको छ। आउँदो शुक्रबार विश्वज्योती हलमा फिल्मको च्यारिटी सो हुने फिल्म युनिटले जनाएको छ। चम्पन साँस्कृतिक समूहको पहिलो प्रस्तुति रहेको यो फिल्ममा थारु समुदायमा विद्यमान कूरितीहरुबारे देखाइएको छ। फिल्ममा थारु रीतिरिवाज र साँस्कृतिबारेको कथावस्तु पनि समेटिएको निर्माता नन्दुराज चौधरीले जानकारी...
थारूवानदाङका थारु समुदायको जनजीवनलाई आधार बनाएर तयार पारिएको नेपाली कथानक चलचित्र ‘झुम्की’ शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ। अपिल विष्टले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘झुम्की’मा द्वन्द्वकालीन समयको एउटा पाटोलाई समेटिएको छ। तत्कालीन नेकपा माओवादीले युद्धविराम गरेको समयलाई समेटिएको ‘झुम्की’ नारीप्रधान चलचित्र भएको निर्माण पक्षले जनाएको छ।
थारूवानमिस नेपाल इन्टरनेशनल वर्षा लेखीले ‘हेल्दी स्माइल’ प्रोजेक्ट सञ्चालन गरेकी छन्। आउँदो अक्टुबरमा जापानमा हुन गइरहेको मिस इन्टरनेशनलमा उनले यही प्रोजेक्ट प्रस्तुत गर्नेछिन्। जसअनुसार उनले ललितपुरको भैंसेपाटीस्थित २७ असहायहरु बस्ने गृहमा यो प्रोजेक्ट सञ्चालक गरेकी हुन्। उनले त्यहाँ बस्ने बालबालिकाहरुलाई पावरप्वाइन्ट र भिडियोमार्फत् स्वच्छ मुख, पोषणयुक्त खाना र हात...
थारूवानथारु गायक मोहन दहितको नयाँ गीत बजारमा आउने भएको छ। पहिलो एल्बम पिरतीके धुनको लेहेँगा मोर हो तुँहार नामक गीतबाट चर्च कमाएका उनले पहुँरा तु अइलो जिन्दगीम गीत लिएर बजारमा आउँदैछन्। गीतमा उनकै शब्द र संगीत हुनेछ। उनले यही महिनाभित्र म्युजिक भिडियो पनि सार्वजनिक गर्ने तयारी गरेको बताए। दहितका अनुसार...
थारूवानअमेरिकाको अध्यागमन विभागले बलिउड स्टार शाहरुख खानलाई लसएन्जल्स विमानस्थलमा सोधपुछका लागि केहिबेर नियन्त्रणमा लिएको छ। खानले टिव्ट गर्दै लेखेका छन्, ‘विश्वमा कस्तो प्रकारको सुरक्षाप्रणाली छ भन्ने मलाई राम्रोसँग थहा छ, र यसलाई म सम्मान गर्छु, तर अमेरिकी अध्यागमन विभागले जहिले पनि नियन्त्रणमा लिएर सोधपुछ गर्ने कार्यबाट म चिन्तित छु।’
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश