सलिमा

पल शाह र आशिष्मा नकर्मीसँगै अन्जु चौधरी र्‍याम्पमा उत्रिने

भिन्टेज नेपाल फेसन सोमा थारु चेली उत्रिने भएकी छन्। उनी १९ मोडलसँगै रोयल इभेन्ट्स बैंकटमा हुन गइरहेको फेसन सोमा उत्रिने छिन्। उनी र्याउम्पमा उत्रिँदा नेपालका चर्चित मोडलहरु आशिष्मा नकर्मी, माला लिम्बु, पल शाको पनि साथ पाउनेछिन्।

थारूवान

केपी ओली नेतृत्वको सरकारले तीन वटा निर्वाचन गर्ने मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्री ओलीले स्थानीय, प्रदेशिक र संघीय सदस्यको चुनावको मिति प्रस्ताव गरेका हुन् ।

थारूवान

नयाँ शक्तिको पार्टी घोषणा कार्यक्रममा चम्पन सांस्कृतिक समूहले आफ्नो प्रस्तुती दिएको छ। समूहका कलाकारहरुले थारुसहित अन्य नृत्य प्रस्तुत गरेका थिए। हेरौं तस्बिर: तस्बिर : विजय गजमेर/नागरिक दैनिक   तस्बिर : प्रदीपराज वन्त/रासस

थारूवान

गायक प्रमोद खरेलले थारू भाषामा पहिलो गीत गाएका छन्। विनय चौधरीको शब्द र संगीत रहेको ‘टुटलमन–२’ मा खरेलले आफ्नो स्वर दिएका हुन्। दर्जनौं चर्चित गीतमा स्वर दिएका खरेलले थारू भाषामा पहिलो पटक गाउन लागेको भन्दै आफ्नो फेसबुक पेजमा समेत उल्लेख गरेका थिए । एमपी क्रियसनले बजारमा ल्याउन लागेको गीत...

थारूवान

राजधानीमा एक दिने थारु चलचित्र महोत्सव सम्पन्न भएको छ। थारु चलचित्र तथा सांस्कृतिक संघको आयोजनामा राजधानीको नाचघरमा भएको कार्यक्रममा थारु वृत्तचित्र र थारु भाषाको पहिलो फिल्म करम प्रदर्शन गरिएको थियो।

थारूवान

राजधानीमा थारु चलचित्र महोत्सव हुने भएको छ। थारु चलचित्र तथा सांस्कृतिक संघको आयोजनामा जेठ २९ गते जमलस्थित राष्ट्रिय नाचघरमा दोस्रो थारुचलचित्र महोत्सव हुने संघका उपाध्यक्षमा रामलाल चौधरीले जानकारी दिए।

थारूवान

लामोको प्रेम सम्बन्धलाई सार्थक पार्दै गत वर्ष वैवाहिक जीवनको सुरुवात गरेका अभिनेता प्रवीण खतिवडा र सरस्वती चौधरीलाई पुत्री लाभ भएको छ। शनिबार राजधानीको मोर्डन अस्पतालमा साढे तीन केजीको छोरीलाई कलाकार सरस्वतीले जन्म दिएकी हुन्।

थारूवान

सलमान खानले बिहेको बारेमा चलेका अड्कलहरुलाई थप सनसनीपूर्ण बनाएका छन्। उनले आफ्नो बिहेको बारेमा चल्ने हल्लाहरुलाई यस अघि खारेज गर्ने गर्थे तर यस पटक भने त्यसो नगरि सामाजिक सञ्जाल मार्फत बिबाहको जानकारी दिने बताएका छन्। संञ्चारमाध्यमहरुले उनले आफ्नो ५१ औं जन्म दिनको अवसर पारेर गर्लफ्रेन्ड यूलियाका साथ बिहे गर्ने...

थारूवान

बलिउड अभिनेत्री प्रियंका चोपडा घाइते भएकी छिन् । हलिउड फिल्म ‘बेवाच’ छायांकनका क्रममा उनी घाइते भएकी हुन् । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले आफू घाइते भएको जानकरी दिएकी हुन्।

थारूवान

भारतको चलचित्र नगरी बलिउडका दुई हस्ती चर्चित नायिका सोनाक्षी सिन्हा र ‘आइटम गर्ल’ मलाइका अरोराले मनोरन्जनात्मक कार्यक्रममार्फत आज यहाँको माहोल तताए ।

थारूवान
1 25 26 27 28 29 47