सलिमा
रहेनन् ‘सकस’का लेखक घिमिरे
विष्णु नेपाल, काठमाडौं- “अनन्त समय विगतको लगामले रोकिँदैन, समयलाई भविष्यको बेगवान् भिजनले कुदाएर लैजान्छ …” हो, अवश्यमेव। नेपाली आख्यानका क्षेत्रमा चम्किला नक्षत्र जगदीश घिमिरे ती आफ्नै वाणीले भने झैँ अब भौतिक रूपमा रहेनन्। विसं २०६९ भदौ महिनाको अन्त्यतिर। पछिल्लो संस्मरणात्मक आख्यानकृति ‘सकस’को लेखकीय मन्तव्यमा सो वाक्य उनले कोरेका थिए। ती...
थारूवानकाठमाडौं- तेस्रो एनसेल नेपाल साहित्य महोत्सवको आजको शृङ्खलामा उपस्थित भएका नेपालका चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुको राजनीतिमा लाग्ने सोच नरहेको बताएका छन्। महोत्सवको बिहानी सत्रमा विजयकुमार पाण्डेले गरेको छलफलमा उनीहरुले आफूहरु अहिलेसम्म कुनै पनि राजनीतिक सङ्गठनमा नलागेको र राजनीतिसम्बन्धी कुनै पनि प्रकारको ज्ञान पनि नभएकाले राजनीतिमा...
थारूवानअविनाश चौधरी, धनगढी- कैलालीके मुङ्ग्रह्वा थारु नाच आकर्षणके केन्द्र बिन्दु बन्टी गैल बा। थारु समुदायमे अक्केथोकिल रहल ओरसे गदरिया–१ खरुवाखेरा गाउँक युवा पुस्तालोग नच्टी रहल यी नाचके आकर्षण बढटी गैल हो। दाङ जिल्लाके देउखरसे उत्पत्ति हुईल कैहजिना मुङ्ग्रह्वा नाच अब्बे कैलालीमे किल जियल बा। साहित्यकार कृष्णराज सर्वहारी कैलालीके खरुवाखेरामे...
थारूवानकाठमाडौं- एनसेल नेपाल साहित्य मेला (लिटरेचर फेस्टिबल)को तेस्रो संस्करण आजदेखि कमलादीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ। एनसेलको प्रायोजनमा बुकवर्म फाउन्डेसनले आयोजना गरेको चारदिने महोत्सवको उद्घाटन गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरे नेपाली संस्कृतिलाई साहित्यिक कृतिले नै जिउँदो राखेको बताए।
थारूवानअविनाश चौधरी, धनगढी- थारु लोकसंस्कृतिके रसिया संस्कृतिविद्व अशोक थारु धनगढीमे सम्मानित हुईल बटैं। थारु लोककलाके खोज अनुसन्धानमे महत्वपूर्ण योगदान देहल कदरकर्ती सुदूर पश्चिमाञ्चल साहित्य समाज उहाँहे सम्मान करल हो। दाङ जिल्लाके हेकुलीमे जरमल थारु लोककला संरक्षणके लाग लम्बा समयसे योगदान देती आइल सम्मानपत्रमे लिखल बा।
थारूवानकाठमाडौं- विश्व सुन्दरी प्रतियोगिताको ६३ वर्षको इतिहासमा नेपालबाट सहभागी भइ उत्कृष्ट दश स्थानभित्रै पुग्न सफल मिस नेपाल इसानी श्रेष्ठ स्वदेश फर्किएकी छन्। इन्डोनेसियामा गत सेप्टेम्बर ३० तारिखमा मिस वर्ल्ड–२०१३ मा प्रतियोगिता भएको थियो। सन् १९९७ देखि नेपालले उक्त प्रतियोगितामा भाग लिँदै आएको हिँडेन ट्रेजरका अध्यक्ष गोपाल कक्षपतिले जानकारी दिए।
थारूवाननेपालको चर्चित इन्स्ट्रुमेन्टल ब्यान्ड कुटुम्ले तयार पारेको नेपाली बाँसुरी र सारंगीको धुन पाकिस्तानको कोक स्टुडियोमा घन्किने भएको छ। यसअघि भारतको कोक स्टुडियोमा संगीतकार एआर रहमानको संगीतमा आनीछोइङ डोल्माले बुद्ध मन्त्र गुन्जाएकी थिइन्। पकिस्तानी कोक स्टुडियोबाट आएको टोलीले कुटुम्बको सो धुन रेकर्ड गरेर लगेको हो। पाकिस्तानी कोक स्टुडियोले छैटौं संस्करणका लागि...
थारूवानललितपुर- ‘दमिनी भीर’का लेखक आख्यानकार राजन मुकारुङले आफू पुरस्कृत हुँदा आफ्नो उपन्यासका सबै पात्र पुरस्कृत भएको बताएका छन्। नेपाली साहित्यको सबैभन्दा ठूलो धनराशि रु दुई लाख नगदसहितको मदन पुरस्कार आज एक औपचारिक समारोहमा ग्रहण गर्दै उनले उपन्यासका पात्रले वास्तविक जीवनमा भोगेका दुःखले जस पाएको प्रतिक्रिया दिए।
थारूवानकपिलवस्तु- थारु सांस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले कपिलवस्तुको गोरुसिंगेमा तीन दिने ‘थारु सांस्कृतिक मेला २०७०’ आयोजना हुने भएको छ। ‘हम्मन संस्कृति हम्मन पहिचान, थारु संस्कृति बचयना हम्मन अभियान’ भन्ने नारासहित हुने मेलामा असोज २० गते रक्तदान कार्यक्रम र २१ ,२२ र २३ गतेसम्म थारु गीत, संगीतका साथै झुमरा,...
थारूवानबाली- बाली प्रान्तमा भएको मिस वर्ल्डको उपाधि फिलिपिन्सकी २३ वर्षे मेगन योङले जितेकी छिन्। शनिबार आयोजित कार्यक्रममा गतवर्षकी मिस वर्ल्ड वेन जिया युले ताज पहिराइदिएकी थिइन्। उनी टेलिभिजन प्रस्तोता समेत हुन्। ‘म अहिलेसम्मको उत्कृष्ट मिस वर्ल्ड हुने वाचा गर्छु,’ मिस वर्ल्डको ६३औं संस्करणमा उनले भनिन्। मुश्लिम समुदायको विरोधको कारण...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश