सलिमा
द्वन्द्वकालीन चलचित्र उमा प्रदर्शन
काठमाडौं- विगतमा नेपालमा भएको सशस्त्र द्वन्द्वले नेपाली समाजमा परेको असरलाई कथानक विषयवस्तुको आधार बनाएर निर्माण गरिएको नेपाली चलचित्र ‘उमा’ आजदेखि देशभर प्रदर्शन सुरु भएको छ। मिला प्रोडक्सनले द्वन्द्वकालमा आधारित नेपाली चलचित्र ‘उमा’ चाहविलको गोपीकृष्ण हल, कमलपोखरीको बिग सिनेमा हल लगायतका ३६ वटा सिनेमा हलमा प्रदर्शनमा ल्याएको छ।
थारूवानकाठमाडौं– नेपालमा पहिलोपटक राष्ट्रिय थारु चलचित्र महोत्सव हुने भएको छ। तराई आदिवासी कला सांस्कृतिक प्रतिष्ठानले गर्न लागेको महोत्सव असार ३ र ४ मा सुनसरीमा हुनेछ। सोमबार प्रेस विज्ञप्तिमार्फत् संस्थाका अध्यक्ष परशुराम चौधरीले निर्माता–निर्देशकलाई हालसम्मका थारु फिल्म उपलब्ध गराउन आह्वान गरेका छन्।
थारूवानकाठमाडौं- मिस नेपाल आयोजक संस्था द हिडेन ट्रेजरले जुम्लाको दुर्गम गाउँमा आधारभूत स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। ‘चिसो हात न्यानो माया” भन्ने नाराका साथ यही वैशाख ३० र ३१ गते स्वास्थ्य शिविर आयोजना गर्न लागिएको सो संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। ग्रामीण भेगका जनतालाई आधारभूत स्वास्थ्य...
थारूवानपोर्नस्टार सन्नी लियोन बलिउड प्रवेश गरेपछि धेरै अभिनेत्रीको नीद हराम भएको छ। एकपछि अर्को गर्दै सन्नी ठूलठूला ब्यानरका फिल्ममा काम गर्दै छिन्। उनको लोकप्रियता पनि बढ्दो छ। सुपरहिट फिल्म वेलकमको सिक्वेल बन्दै गरेको खबर छ। यसमा पनि सन्नी देखिनेछिन्। फिल्ममा अक्षयकुमारको स्थानमा जोनलाई १५ करोड भारुको अफर गरिएको चर्चा...
थारूवानकाठमाडौं- ‘सातौँ नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव–२०१३’ आजदेखि सुरु भएको छ। इन्डिजिनियस फिल्म अर्काइभ (आइएफए) ले आयोजना गरेको सो महोत्सव यही वैशाख १५ गतेसम्म प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा सञ्चालन हुनेछ। महोत्सवको नारा ‘सञ्चारमा आदिवासीहरूको समान पहुँच र सहभागिता’ छ।
थारूवाननेपाली संगीत क्षेत्रलाई माथि उठाउन धेरै कलाकारहरुको योगदान छ। योगदान गायक श्रीनीवास चौधरीको पनि उत्तिकै छ। संगित क्षेत्रमा लागेको एक दशकमै २ सय बढी आधुनिक, हिन्दी, थारु र भोजपुरी गितमा स्वर दिइसकेका चौधरीले ४ वटा एल्वमसमेत बजारमा ल्याइसकेका छन्। कपिलवस्तुको वर्कुलपुर गाविस-१ मा २०३५ सालमा जन्मिएका चौधरी लोकसंगीतबाहेक एक...
थारूवानकाठमाडौं- विश्व वन्यजन्तु संरक्षण कोष (डब्लुडब्लुएफ) नेपालले मिस नेपाल २०१३ ईसानी श्रेष्ठलाई युवा संरक्षण राजदूत घोषणा गरेको छ। कोषको नेपालस्थित कार्यालय बालुवाटारमा आज आयोजित एक कार्यक्रमबीच २०१२ की मिस नेपाल सृष्टी श्रेष्ठलाई बिदाइ गर्दै ईसानीलाई एक वर्षका लागि संरक्षण राजदूत घोषणा गरेको हो। कोषले मिस नेपाल श्रेष्ठको कार्यकालमा यसअघिका मिस...
थारूवानसोल, (रोयटर्स)– दक्षिण कोरियाली गायक साईले शनिबार सोल सहरमा एक भरिभराउक कन्सर्टमार्फत् नयाँ गीत ‘जेन्टलम्यान’ सार्वजनिक गरेका छन्। उनको अघिल्लो ‘गङनम स्टाइल’लाई उछिन्ने अनुमान गरिएको यो गीत अनलाइनमार्फत् एक लाख ६० हजार दर्शकले प्रत्यक्ष हेरेका थिए। डेढ अर्ब चोटि हेरिएको ‘गङनम स्टाइल’ अहिलेसम्म नै युट्युबमा सर्वाधिक लोकप्रिय भिडियो हो। उक्त...
थारूवानकाठमाडौं- नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सव (निफ)को सातौं संस्करण आउँदो वैशाख १२ देखि १५ सम्म काठमाडौंका राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा हुने भएको छ। इन्डिजिनियस फिल्म अर्काइभको आयोजनामा हुन लागेको महोत्सवको नारा ‘आमसञ्चारमा अदिवासीको समान पहुँच र सहभागिता’ रहेको छ। सातौं निफमा सहभागी हुनलाई नेपाल सहित २१ देशका छोटा/लामा...
थारूवानआधा शताब्दीको यात्रा पूरा गर्नै लाग्दा प्राविधिक हिसाबले नेपाली फिल्मले नयाँ फड्को मारेको छ। नेपालमा पहिलो पटक थ्रीडी प्रविधिमा नेपाली फिल्म हेर्न पाइने भएको छ। राजधानीका मल्टिप्लेक्स हलहरूमा स्वाद र सुगन्धबाहेक सबै अनुभूति हुने फिल्म हेरेका दर्शकका लागि थ्रीडी सामान्य लागे पनि नेपाली निर्देशक, नेपाली कलाकार र प्राविधिकले बनाएको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश