सलिमा

कुन संगीतकारको दैलो कुरिएन?

संगीतबाहेक कतै करिअर सोच्ने मौकै पाइएन। तोतेबोलीमै गीत गाउन थालेपछि परिवारले हौसला थप्दै गयो, मैले गला तिखार्दै गएँ। स्कुलमा पनि गीत गाउन सक्ने भएकै कारण गुरु/गुरुआमाको प्यारो चेलो थिएँ। एसएलसी सकेपछि के विषय पढेर के बन्ने भन्नेबारे साथीहरू खुब सल्लाह गर्थे। मलाई पनि ‘के पढ्छस् ओई’ भनेर सोध्थे। म...

थारूवान

बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय बच्चन परिवारकी बुहारी भएपछि आधुनिकभन्दा परम्परागत पहिरनमा बढी देखिन्छिन्। तर, कुनै समय यस्तो थियो, जतिबेला उनीसमेत निकै रिभिलिङ पोशाकमा देखिन्थिन्। फिल्म र मोडलिङ दुवैतिर जमेकी ऐस अभिषेक बच्चनसँग बिहे हुनुपूर्व खासगरी क्लिभेज मजाले देखिने खालका पहिरनमा ठाँटिन्थिन्।

थारूवान

एजेन्सी- भारतीय फिल्मका पहिलो सुपरस्टार राजेश खन्नालाई मृत्युपछि पद्मभुषण प्रदान गरिने भएको छ। भारतीय स्वतन्त्रता दिवशमा प्रदान गरिने यो भारतको तेस्रो ठूलो नागरिक पदक हो। फिल्मी क्षेत्रमा काका नामबाट चर्चित राजेश खन्नाले १९६६ मा आखिरी खतबाट फिल्मी करिअर सुरु गरेका थिए। यो क्षेत्रमा उनी अनवरतरुपमा ५० वर्ष टिके। आराधना,...

थारूवान

एजेन्सी – कोलम्बियन गायिका साकिराले पहिलो सन्तान जन्माएकी छिन्। गए राति स्पेनको बार्सिलोनामा जन्मेको उनको छोराको नाम मिलान राखिएको छ। उनको सिजरिङ गरी बच्चा निकालिएको थियो। बहुचर्चित गायिका र उनको छोरा दुबैको स्वास्थ्य राम्रो रहेको बताइएको छ। साकिरा र उनका पति वार्सिलोनाका फुटबलर गेरार्ड पेक्युले पहिलो सन्तान जन्माएको स्वीकार...

थारूवान

काठमाडौं– अभिनेता परशुराम चौधरीले भोजपुरी फिल्म खेल्ने भएका छन्। बंगाली निर्माताद्वारा निर्माण हुने भोजपुरी फिल्म ‘तु हमर खातिर, हम तोहर खातिर’का लागि उनी आबद्ध भएका हुन्। अनिल र रामस्वरूपले संयुक्त रूपमा निर्माण गर्ने सो फिल्मका निर्देशनसमेत उनैले गर्नेछन्। ‘कहार कसुर’बाट बंगाली फिल्म क्षेत्रमा प्रवेश गरेका चौधरीले पछिल्लो समय ‘जीवनेर संघर्ष’मा...

थारूवान

एजेन्सी- भारतमा फिल्म निर्माणको सतक पूरा भएकै समयमा आयोजित ५८औं फिल्म फेयरमा बर्फीले सात महत्त्व उपाधि हासिल गरेको छ। यशराज फिल्म स्टुडियोमा आइतबार राति भएको समारोहमा रणवीर कपुरले बर्फीबाट उत्कृष्ट अभिनेता बने। बर्फीमा कपुरले बोल्न तथा सुन्न नसक्ने युवाको भूमिका निर्वाह गरेका थिए।

थारूवान

एजेन्सी- इन्टरनेसनल एडल्ट म्यागजिन ‘प्लेब्वाई’का लागि न्युड फोटोसेसन गराएर चर्चामा छाएकी शर्लिन चोपडा फेरि एकपल्ट चर्चामा छिन्। अहिले उनले आफ्नो यौन जीवनबारे गरेको खुलासाबाट उनी चर्चामा आएकी हुन्। हुन त यस्ता खुलासा उनले कतिपल्ट गरिसकिन् तर यसपाली भने उनको कुरा सुनेर फ्यानहरू निरास हुने पक्का छ। उनले केही समय...

थारूवान

काठमाडौं- गायक प्रशान्त तामाङले राजधानीमा आफ्नो सांगितिक प्रस्तुती दिएका छन्। राजधानीको सुनधारामा औपचारिकरुपमा आजैबाट सुरु गरिएको सिभिल ट्रेड सेन्टरमा आयोजित सांगितिक कार्यक्रममा उनले हिन्दी र नेपाली गीत गाएका थिए। यसअगावै नेपाली दर्शकले मन पराइएको उनीद्वारा अभिनित चलचित्र गोरखा पल्टनको ‘लाहुरे म त सोल्टिना’ गाउँदा धेरै दर्शक उनीसँगै झुम्मिएका थिए।

थारूवान

एजेन्सी- कोलम्बियन पपस्टार साकिराले आफ्नो गर्भवति भएका तस्बिरहरु सार्वजनिक गरेका छन्। समाजिक सञ्जाल फेसबु र ट्विटरमा उनले तस्बिर हालेर लेखेकी छन्- मेरो बच्चाको लागि अब दिनगन्ती सुरु भएको छ। पतिसँगै खिचिएका तस्बिर हेर्नुस् :

थारूवान

‘बिगसट’ सिद्धार्थ माल्यासँग रोमान्स टुंगिएपछि अहिले दीपिका पादुकोण साहरुख खानसँग लहसिन थालेको बताइन्छ। ‘ओम शान्ति ओम’ कोआर्टिस्ट साहरुखसँग फिल्म ‘चेन्नइ एक्सप्रेस’मा सँगै काम गरेपछि उनीहरुको सम्बन्ध अन्तरंग हुन थालेको चर्चा चलेको छ। रणवीर कपुर र सिद्धार्थ माल्यासँगको रोमान्स असफल भएपछि उनी यताउता भौतारिरहेकी थिइन्।

थारूवान
1 40 41 42 43 44 47