सलिमा
वैशाखमा आदिवासी फिल्म महोत्सव
काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सव (निफ)को सातौं संस्करण आउँदो वैशाख १२ देखि १५ सम्म काठमाडौंका राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा हुने भएको छ। इन्डिजिनियस फिल्म अर्काइभको आयोजनामा हुन लागेको महोत्सवको नारा ‘आमसञ्चारमा अदिवासीको समान पहुँच र सहभागिता’ रहेको छ। सातौं निफमा सहभागी हुनलाई नेपाल सहित २१ देशका छोटा/लामा...
थारूवानआधा शताब्दीको यात्रा पूरा गर्नै लाग्दा प्राविधिक हिसाबले नेपाली फिल्मले नयाँ फड्को मारेको छ। नेपालमा पहिलो पटक थ्रीडी प्रविधिमा नेपाली फिल्म हेर्न पाइने भएको छ। राजधानीका मल्टिप्लेक्स हलहरूमा स्वाद र सुगन्धबाहेक सबै अनुभूति हुने फिल्म हेरेका दर्शकका लागि थ्रीडी सामान्य लागे पनि नेपाली निर्देशक, नेपाली कलाकार र प्राविधिकले बनाएको...
थारूवानपटियालाकी २० वर्षीया नवनीत कौर ढिल्लन मिस इन्डिया २०१३ भएकी छिन्। उनले अब विश्व सुन्दरी प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्नेछिन्। निर्देशक करण जोहर, अभिनेता जोन अब्राहम, अभिनेत्री असिन, कोरियोग्राफर श्यामक डाबर, क्रिकेटर युवराज सिंहसहितको निर्णायक टोलीले भारतीय सुन्दरी चयन गरेका हुन्। सहभागीलाई अन्त्यमा भोलि तपार्इंको जीवन समाप्त भयो भने तपाईंलाई...
थारूवानकाठमाडौं- इशानी श्रेष्ठ यस वर्षको मिस नेपाल घोषित भएकी छन्। प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित कार्यक्रमा उनले मिस नेपालको उपाधि जितेकी हुन्। ‘मिस नेपालको उपाधि आफैंमा ठूलो कुरा हो,’ उनले भनिन्, ‘खुसीसँगै समाजप्रति जिम्मेवारी थपिदिएको छ।’ थापाथलीस्थित सानीआमाको घरमा बस्दै आएकी २१ वर्षीया इशानीले १७ प्रतियोगिलाई जितेकी हुन्।
थारूवानबलिउडका दुई अभिनेता शाहरूख र सलमान खानले आफ्ना आउँदा फिल्ममा प्रियंका चोपडालाई लिनेछैनन्। तै पनि आफू अझै पनि यी दुई खानसँग नजिक छु भन्ने देखाउन प्रियंकाले भने हरेक पटक शाहरूख र सलमानको नाम लिने गरेकी छिन्। प्रियंकाले सुटिङका क्रममा नयाँ कलाकारले गलत काम गरेमा शाहरूख खानलाई भन्दिन्छु भनेर धम्क्याउने...
थारूवानबलिउडका ‘मिस्टर पर्फेक्ट’ आमिर खानले सिरियल किसरका रूपमा चर्चित इमरान हासमीलाई समेत मात ख्वाउने भएका छन्। फिल्म ‘दिल’मा त्यसबेलाकी हिट हिरोइन माधुरी दीक्षितलाई किस गरेका आमिरले छिट्टै रिलिज हुन लागेको फिल्म ‘पीके’मा निकै लामो किसिङ सिन दिएको बताइन्छ। हासमी सिरियल किसरका रूपमा चर्चित छन् भने आमिरले चाहिँ सबैभन्दा लामो...
थारूवानफिल्म ‘जन्नत–२’बाट बलिउड पदार्पण गरेकी षोडशी ईशा गुप्ताको कर्भी बडी निकै ग्ल्यामरस छ। सात वर्षअघि मिस इन्डिया कन्टेस्टमा आफ्ना कर्भ राम्रैसँग देखाएकी उनका जम्माजम्मी तीन फिल्म प्रदर्शनमा आएका छन्। महेश भट्ट क्याम्पसँग तीन फिल्मका लागि अनुबन्ध गरेकी उनी आफ्ना ग्ल्यामरस कर्भ चुस्त–दुरुस्त राख्न शारीरिक व्यायाम गर्न वा जिममा भारी...
थारूवानशुक्रबार रिलिज हुने फिल्म ‘जिला गाजियाबाद’ अहिले बलिउडमा निकै चर्चामा छ। चर्चाको कारण फिल्मको एउटा सिन हो। त्यो सिनको स्टिल तस्बिर सार्वजनिक हुनासाथ चारैतिर फिल्मको चर्चा छाएको बताइन्छ। तस्बिरमा ‘सर्किट’ अर्थात अर्सद वारसी र सुन्दरी मिनिषा लाम्बा देखिन्छन्। सिनको यतिमै ‘द एन्ड’ हुँदैन। अर्थात अर्सद र मिनिषा देखिँदैमा चर्चित...
थारूवानफिल्म ‘गुलाम’की खन्डाला गर्ल रानी मुखर्जीलाई फिल्म टाइकुन यश चोपडाका पुत्र आदित्यलाई देख्नासाथ ‘कुछ कुछ होता है’ भयो। यसपछि ‘ब्ल्याक’ गर्ल र आदित्यबीच प्रणयको गुपचुप खिचडी पाकेको बलिउडमा धेरैअघि चलेको हल्ला हो। यसबीच दुवैको बिहेको कुरा चलेको र विवाहित आदित्यको परिवारले अस्वीकार गरेको अपुष्ट चर्चा पनि नचलेका होइनन्। अहिले...
थारूवानसन् २०१० मा फिल्म ‘दबंग’मा सलमान खान अपोजिट रोलमा बलिउड करिअर सुरु गरेकी सोनाक्षी सिन्हाले त्यही फिल्मबाट बेस्ट फिमेल डेब्यू अवार्ड जितेकी थिइन्। उनका फिल्म ‘राउडी राठौर’, ‘सन अफ सरदार’ र ‘दबंग–२’को सफलताले ‘जोकर’को फ्लपलाई बिर्साइ मात्र दिएन, बलिउडका सक्सेसफुल टप हिरोइनको पंक्तिमा पनि उभ्याइदियो। तीन–तीन सुपरहिट फिल्मकी हिरोइन...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश