सलिमा

दीपिकाको बन्डिङ एक्सप्रेस

‘बिगसट’ सिद्धार्थ माल्यासँग रोमान्स टुंगिएपछि अहिले दीपिका पादुकोण साहरुख खानसँग लहसिन थालेको बताइन्छ। ‘ओम शान्ति ओम’ कोआर्टिस्ट साहरुखसँग फिल्म ‘चेन्नइ एक्सप्रेस’मा सँगै काम गरेपछि उनीहरुको सम्बन्ध अन्तरंग हुन थालेको चर्चा चलेको छ। रणवीर कपुर र सिद्धार्थ माल्यासँगको रोमान्स असफल भएपछि उनी यताउता भौतारिरहेकी थिइन्।

थारूवान

काठमाडौं- चलचित्रकर्मीहरुले शुक्रबार विरोध र्‍याली प्रदर्शन गरेका छन्। भृकुटीमण्डपबाट सुरु भएको र्‍याली रत्‍नपार्कस्थित शान्तिवाटिकामा गएर टुंगिएको थियो। चलचित्रकर्मीहरुलाई राजनीतिबाट टाढा राख्नुपर्ने, चलचित्र विकास बोर्डमा नियुक्ति गर्नुपर्नेलगायतका माग राख्दै उनीहरुले नारा लगाएका थिए। र्‍यालीमा थारु कलाकारहले पनि ऐक्यबद्धता जनाएका थिए। 

थारूवान

मुम्बई, एजेन्सी- बलिउड अभिनेता सलमान खानले पुरुषतर्फ बेस्ट एक्टरको अवार्ड हात पारेका छन्। मुम्बईको यशराज फिल्मस स्टुडियोमा आयोजित ‘जि सिने अवार्ड’अन्तर्गत दबङ-२ का लागि उनले सो अवार्ड हात पारेका हुन्। त्यस्तै प्रियंका चोडपाले ‘बर्फी’का लागि बेस्ट एक्ट्रेसको अवार्ड जितिन्।रणवीर कपुर र विद्या बालन ‘बर्फी र कहानी’का लागि बेस्ट अवार्ड...

थारूवान

बीबीसी- सलमान खानद्वारा अभिनित चलचित्र दबङ-२ को ‘फेभिकल’ बोलको गीत अश्लील भएको भन्दै भारतमा कडा आलोचना खेप्नुपर्‍यो। विरोध गर्नेहरुको तर्क थियो- हनि सिंहद्वारा लिखित गीतहरुले प्रायः अश्लीलतालाई बढावा दिएको छ। तर सो गीतका संगीतकार साजीदबाजिदले भने सो गीत कसरी अश्लील भयो भन्दै प्रतिप्रश्‍न गरेका छन्। उनले यदि यो गीत...

थारूवान

एपी- फिलिपिन्सका रिज्जिनी एलेक्सीस गोमेज मिस टुरिज्म २०१२ को उपाधि जितेकी छन्। मलेसियाको क्वाललमपुरमा भएको अन्तिम छनोटमा उनी उनले उपाधि हात पारेकी हुन्। हेरौं कार्यक्रमका केही तस्बिरहरु:

थारूवान

न्युयोर्क, एजेन्सी– हलिउड अभिनेत्री केट विन्सलेटले प्रेमी नेड रकएनरोलसँग न्युयोर्कमा बिहे गरेकी छन्। ३७ वर्षीया केटको यो तेस्रो बिहे हो। ‘टाइटानिक’की अस्कर विजेता अभिनेत्री केटले केही साथी र अघिल्ला सम्बन्धबाट जन्मिएका दुई बच्चाको उपस्थितिमा बिहे गरिन्। ३४ वर्षीय नेडले केही समयअघि बेलायती कानुनको सुविधाअनुसार आफ्नो वास्तविक नाम अबेल स्मिथलाई...

थारूवान

आर एन्ड बी गायिका रिहानाले आफू ग्ल्यामरसमात्र नभएर उदारसमेत भएको हालै प्रमाणित गरेकी छिन्। बाजान पप गायिकाले भर्खरैमात्र बार्बाडोसको एक अस्पताललाई १७ लाख ५० हजार अमेरिकी डलर दान दिएकी छिन्। यसै वर्ष जुनमा बितेकी हजुरआमा क्लारा ब्रेथवेटको सम्झनामा उनले अस्पताललाई दान दिएकी हुन्। उनको दानबाट अस्पतालले क्यान्सर उपचारका लागि...

थारूवान

पूर्वको चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस पूर्वाञ्चल २०१३’ पुस तेस्रो साताबाट शुरु हुने भएको छ। माघ तेस्रो साता फाइनल हुने प्रतियोगिताको आवेदन फारम खुला गरिएको छ। सिल्भर इन्टरटेन्मेन्ट र हाइट इभेन्टको आयोजनामा हुने प्रतियोगिताका लागि पूर्वाञ्चलका विभिन्न जिल्लाका युवतीले भाग लिन पाउनेछन्। प्रतियोगिताको अडिसन आगामी पुस २० देखि २७ गतेसम्म...

थारूवान

बुटवल- कपिलवस्तुमा क्रियाशिल थारु समुदायका विभिन्न संघसंस्थाको आयोजनामा माघि महोत्सव हुने भएको छ। थारु समुदायले नयाँ वर्षको रुपमासमेत मनाउने यो पर्व माघ १ देखि ३ गतेसम्म कपिलवस्तुको हथौसामा सञ्चालन हुनेछ। महोत्‍सवलाई सफलताका साथ मनाउन थारु कल्याणकारिणी सभा कपिलवस्तुका अध्यक्ष जञ्जिरे थारुको संयोजकत्वमा ३१ सदस्यीय गठन गरिएको छ।

थारूवान

एएफपी – अमेरिकामा भएको मिस युनिभर्स सौन्दर्य प्रतियोगिता अमेरिकी सुन्दरी ओलिभिया कुल्पोले जितेकी छिन्। फिलिपिन्सकी सुन्दरी ज्यान्नी टुगोनोन फर्स्ट रनर अप र भेनेजुएलाकी सुन्दरी इरिन सोफिया एस्सेर क्विन्टेरो सेकेन्ड रनर अप भइन्। चौथो स्थान अस्ट्रेलियाकी सुन्दरीले जितिन् भने ब्राजिली सुन्दरी पाँचौँ भइन्।

थारूवान
1 41 42 43 44 45 47