सलिमा

प्रियंकाले पनि विहे गर्ने

एजेन्सी- बलिउड अभिनेत्रीहरु धमाधम बिहे बन्धनमा बाँधिने क्रम बढ्दो छ। यसै क्रममा पूर्व मिस वर्ल्ड प्रियङ्का चोपडाको पनि यसै वर्ष बिहे हुन लागेको ‘बलिउड मन्त्र’ले जनाएको छ। रिपोर्टका अनुसार उनको जोडीका लागि उनका आफन्तले ‘महादेव’ लाई रोजेका छन्। महादेव अर्थात् टेलिभिजनमा भगवान शिवको अभिनय गर्ने कलाकार मोहित रैना। मोहितको...

थारूवान

बलिउडका कतिपय निर्माता निर्देशक विदेशी फिल्म ‘कपि पेस्ट’ गर्न खप्पिस भएकोमा दुई मत नहोला। बलिउडका नामूद निर्माता निर्देशक महेश भट्टको क्याम्प यस्ता मामिलामा पहिलेदेखि नै निकै अघि रहेको छ। भट्ट क्याम्पले पहिले आफ्ना निकै फिल्ममा विदेशी फिल्मको अनअफिसियल कपि गरेको छ। हालै मात्र भट्ट क्याम्पले आफ्नो नयाँ फिल्म ‘मर्डर–३’...

थारूवान

मुम्बई– आफ्नो जमानामा ‘सेक्स सिम्बोल’ रहेकी अभिनेत्री जीनत अमानले दोस्रोपटक बिहे गर्ने भएकी छन्। ‘हरे राम हरे कृष्ण (१९७२)’, ‘यादों की बारात (१९७३)’, ‘डन (१९७८)’ जस्ता फिल्मबाट तहल्का मच्चाएकी जीनत अहिले ६१ वर्ष पुगिन्। उनले सन् १९८५ मा मजार खानसँग बिहे गरेका थिए, जोसँगको सम्बन्धबाट उनका दुई छोरा अजान (२६)...

थारूवान

चियापसल अर्थात् मजदुरको तिर्खाएको आँतदेखि सत्तामा नभएको पार्टीका नेताजीका मनसम्म शान्त पार्ने चौतारी। जहाँ यसै पनि भिन्न सोच, विचार र उमेर समूहका मान्छे हुन्छन्। त्यो चिया दोकानमा उम्लिरहेको दूध र बैँसले भरिएको साहुनीको जवानीमा ती सबैले आँखा पुर्‍याउँछन्। तर, साुहनी र ग्राहकलाई जोड्ने मुख्य पात्रलाई कसैले ख्यालै गर्दैन। यही...

थारूवान

संगीतबाहेक कतै करिअर सोच्ने मौकै पाइएन। तोतेबोलीमै गीत गाउन थालेपछि परिवारले हौसला थप्दै गयो, मैले गला तिखार्दै गएँ। स्कुलमा पनि गीत गाउन सक्ने भएकै कारण गुरु/गुरुआमाको प्यारो चेलो थिएँ। एसएलसी सकेपछि के विषय पढेर के बन्ने भन्नेबारे साथीहरू खुब सल्लाह गर्थे। मलाई पनि ‘के पढ्छस् ओई’ भनेर सोध्थे। म...

थारूवान

बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय बच्चन परिवारकी बुहारी भएपछि आधुनिकभन्दा परम्परागत पहिरनमा बढी देखिन्छिन्। तर, कुनै समय यस्तो थियो, जतिबेला उनीसमेत निकै रिभिलिङ पोशाकमा देखिन्थिन्। फिल्म र मोडलिङ दुवैतिर जमेकी ऐस अभिषेक बच्चनसँग बिहे हुनुपूर्व खासगरी क्लिभेज मजाले देखिने खालका पहिरनमा ठाँटिन्थिन्।

थारूवान

एजेन्सी- भारतीय फिल्मका पहिलो सुपरस्टार राजेश खन्नालाई मृत्युपछि पद्मभुषण प्रदान गरिने भएको छ। भारतीय स्वतन्त्रता दिवशमा प्रदान गरिने यो भारतको तेस्रो ठूलो नागरिक पदक हो। फिल्मी क्षेत्रमा काका नामबाट चर्चित राजेश खन्नाले १९६६ मा आखिरी खतबाट फिल्मी करिअर सुरु गरेका थिए। यो क्षेत्रमा उनी अनवरतरुपमा ५० वर्ष टिके। आराधना,...

थारूवान

एजेन्सी – कोलम्बियन गायिका साकिराले पहिलो सन्तान जन्माएकी छिन्। गए राति स्पेनको बार्सिलोनामा जन्मेको उनको छोराको नाम मिलान राखिएको छ। उनको सिजरिङ गरी बच्चा निकालिएको थियो। बहुचर्चित गायिका र उनको छोरा दुबैको स्वास्थ्य राम्रो रहेको बताइएको छ। साकिरा र उनका पति वार्सिलोनाका फुटबलर गेरार्ड पेक्युले पहिलो सन्तान जन्माएको स्वीकार...

थारूवान

काठमाडौं– अभिनेता परशुराम चौधरीले भोजपुरी फिल्म खेल्ने भएका छन्। बंगाली निर्माताद्वारा निर्माण हुने भोजपुरी फिल्म ‘तु हमर खातिर, हम तोहर खातिर’का लागि उनी आबद्ध भएका हुन्। अनिल र रामस्वरूपले संयुक्त रूपमा निर्माण गर्ने सो फिल्मका निर्देशनसमेत उनैले गर्नेछन्। ‘कहार कसुर’बाट बंगाली फिल्म क्षेत्रमा प्रवेश गरेका चौधरीले पछिल्लो समय ‘जीवनेर संघर्ष’मा...

थारूवान

एजेन्सी- भारतमा फिल्म निर्माणको सतक पूरा भएकै समयमा आयोजित ५८औं फिल्म फेयरमा बर्फीले सात महत्त्व उपाधि हासिल गरेको छ। यशराज फिल्म स्टुडियोमा आइतबार राति भएको समारोहमा रणवीर कपुरले बर्फीबाट उत्कृष्ट अभिनेता बने। बर्फीमा कपुरले बोल्न तथा सुन्न नसक्ने युवाको भूमिका निर्वाह गरेका थिए।

थारूवान
1 40 41 42 43 44 47