सलिमा
विद्याले गरिन बिहानै विवाह
एजेन्सी- बलिउड अभिनेत्री विद्या बालनले शुक्रबार बिहानै सिद्धार्थ राय कपुरसित चेम्बुरस्थित एउटा मन्दिरमा विवाह गरेकी छिन्। निजी समारोहलाई गोप्य राखिएकोले दुवै परिवारका सदस्यहरुमात्र समारोहमा उपस्थित थिए। एकदमै गोप्य राखिएको हुनाले मिडियाले विहे भइसकेपछि मात्रै खबर पाएको थियो। बुधबार राति भएको मेहन्दी समारोह पनि अरुले थाहा पाउन सकेका थिएनन्।
थारूवानकाठमाडौं- समलिङ्गीको कथामा बनेको फिल्म सुनगाभा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)मा देखाइएको छ। सूवर्ण थापाद्वारा निर्देशित सुनगाभामामा दिया मास्के र निशा अधिकारीले मुख्य भूमिका निभाएकी छिन्। यसका अलवा सौगात मल्ल, बसुन्धारा भुसाललगायतले अभिनय गरेका छन्। यो फिल्म नेपालका मुख्य सहरमा पुस २० देखि चल्दैछ। किम्भमा खिचिएका तस्बिर हेर्नुस्
थारूवानकाठमाडौं, एजेन्सी- अभिनेत्री मनिषा कोइरालाको शल्यक्रिया सम्पन्न भएको छ। अमेरिकाको न्युयोर्कस्थित एक अस्पतालमा सोमबार बिहान ९ बजे उनको शल्यक्रिया सकिएको टाइम्स अफ इन्डियाले जनाएको छ। ‘सोमबार बिहान ९ बजे मनिषाको शल्यक्रया सफल भएको उनको परिवारबाट मैले म्यासेज पाएँ,’ कोइरालाकी म्यानेजर सुब्रोतो भोषले भने, ‘मनिषासँगै उनका आमा, बुबा, भाइ अनि...
थारूवानविराटनगर- मिस राजवंशी २०१२ को उपाधि झापा पाँचगाछीकी रेविका राजवंशीले जितेकी छन्। सोरा (सोसियल अर्गनाइजेशन अफ राजवंशी एब–ओरिजिन्स) को आयोजनामा शनिबार मोरङको विराटनगरस्थित वीरेन्द्र सभा गृहमा भएको कार्यक्रममा उनले उक्त उपाधि जितेकी हुन्। उपाधिसँगै उनले नगद २५ हजार रुपैयाका साथै विभिन्न आर्कषक उपहारसमेत जितेकी छन्। उनले मिस टयालेन्टको उपाधिसमेत...
थारूवानथारु भाषाको फिल्म ‘तोहरिक हम भुला न सकली’बाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री बिज्जु खवास यही क्षेत्रमा बिजी हुने चाहाना छ। पहिलो फिल्मबाट पाएको प्रतिक्रियाले हौसिएकी उनलाई यही क्षेत्रमा जम्न सकिन्छ भन्ने आशा पनि पलाएको छ। उसो त सीताराम चौधरीको ‘जवानीया तहल्का मच्चा देहल’नामक भोजपुरी एल्बमको ‘हंगामा हंगामा’ शीर्षक...
थारूवानअभिनेत्री मनिषा कोइरालाको पाठेघर क्यान्सरको बुधबार मुम्बईमा शल्यक्रिया गरिएको छ। दुई दिनअघि मुम्बईस्थित जसलोक अस्पताल भर्ना गरिएकी उनको पाठेघर शल्यक्रिया गरिएको पारिवारिक स्रोतले पुष्टि गरेको छ। तल्लो पेटमा अचानक समस्या आएपछि मनिषालाई आइतबार राजधानीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। नर्भिकले थप उपचारका लागि दिल्ली रेफर गरेपछि मंगलबार दिउँसो उनलाई...
थारूवानअर्जुन राजवंशी, मोरङ- मिस राजवंशी २०१२ को फाइनल राउण्डमा यसपटक पनि २२ जना युवतीहरु उत्रने भएका छन्। झापा र मोरङका यी २२ जना राजवंशी युवतीको बन्द प्रशिक्षण मंगलबारबाट सुरु भएको छ। मंसिर २ गते झापाको विर्तामोड र ९ गते मोरङको विराटनगर अडिसनबाट छनौट भएका उनीहरुलाई विराटनगरको औषधी व्यवसायी संघको...
थारूवानबारा- एउटा पुरुषले महिलाको पोसाक पहिरिँदा कस्तो देखिन्छ होला? आउनुस् बारा डुमरवाना-९ बेहरीका थारु युवाहरुले आयोजना गरेको सांस्कृतिक कार्यक्रमबारे चर्चा गरौं। हिन्दूको महान् पर्व छठको अवसरमा यहाँस्थित दुधौरा बाल युवा क्लबका युवाहरुले सांस्कृतिक कार्यक्रम आयोगना गरेका थिए। नृत्यका लागि युवतीहरु नभेटाएपछि यहाँका युवाहरु आफैं केटी बन्ने निधो गरे। एउटा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश