photoslide

फ्रेस बन्न सिन्धुपाल्चोक आएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल आइतबार सुनकोसीमा र्‍याफिटङ गर्दै। तस्बिर :  ध्रुव दंगाल

थारूवान

                                र्‍यम्पमा हिँड्दै थारु युवा। तस्बिर : थारु सांस्कृति  

थारूवान

                                सुनसरी मधेलीका थारु समुदायका दुई महिला परम्परागत घरेलु जाँडरक्सी तयारीका लागि आवश्यक पर्ने भाडावर्तन लिएर घरतिर फर्किँदै। थारु समुदायमा पनि चाडपर्वमा घरेलु रक्सी प्रयोग अधिक हुने गर्छ। तस्बिर :  याम प्रधान/रासस

थारूवान

                                पितरऔंसी तथा अमोसा पावनीको अवसरमा पूजा गर्दै थारु बालिका।

थारूवान

एसीसी इलाइट ट्रफीको संयुक्त विजेता बनेर                           एसीसी इलाइट ट्रफीको संयुक्त विजेता बनेर आएका नेपाली क्रिकेट टोलीलाई सोमबार नगर परिक्रम गराइँदै।

थारूवान

                                राजविराजमा आयोजित कृषि सहकारी रमाइलो मेलाको उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री बाबुराम भट्टराईको स्वागतमा पन्चकन्यासहित प्रस्तुत गरिएको साँस्कृतिक झाँकी। तस्बिर :  मनोहर पोखरेल

थारूवान

                                ५७औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमास्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाएपछि स्मारकको परिक्रमा गर्दै उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार। तस्बिर : नारायण न्यौपाने

थारूवान