photoslide

थारूवान

खोपवा-४ कपिलबस्तुमा आयोजित कार्यक्रममा झुमडा नृत्य गर्दै थारु महिला। तस्बिर : घनश्याम चौधरी

थारूवान

थारूवान

ढकिया बुन्दै सर्लाही पिपरियाका महिला। तस्बिर : सन्तोष सिंह

थारूवान

सिलाई कटाई तालिम सिक्दै दाङका कमलरी युवती। तस्बिर : सन्तोष दहित

थारूवान

कञ्चनपुरको दोदा नदीमा लाम लागेर माछा मार्दै गरेका थारु महिलाहरु। तस्बिर : रासस

थारूवान

कैलालीको महत्वपूर्ण धार्मीक एव पर्यटकीय घोडाघोडी तालको मनोरम दृश्य। राजेन्द्र प्रसाद पनेरु/रासस

थारूवान

थारु समुदायले गरधुर्‍या देउठन्वा महटावासँग कानमा जमरा लगाउँदै। तस्बिर : सन्तोष दहित

थारूवान

तस्बिर : थारु कमुनिटी

थारूवान