देश
चीनको अघोषित नाकाबन्दीविरुद्ध बोले कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले चीनको अघोषित नाकाबन्दीले नेपाली व्यवसायीहरु टाट पल्टिने अवस्थामा पुगेको भन्दै कडा आपत्ति जनाएका छन् । मंगलबार थापाले ट्वीटरमार्फत चीनको अघोषित नाकाबन्दी आपत्तिजनक रहेको उल्लेख गरेका छन् ।
थारुवान संबाददाताचीनले ताइवानमा ३९ वटा लडाकु विमानद्वारा घुसपैठ गरेको छ । यो यस वर्ष ताइवानी क्षेत्रमा घुसपैठ गरेको लडाकु विमानहरूको यो सबैभन्दा ठूलो समूह हो। ताइवानको रक्षा मन्त्रालयले चीनले पठाएको विमानमा २४ ‘जे–१६ लडाकु विमान’ र १० ‘जे–१० विमान’, अन्य सहायक विमान र ‘इलेक्ट्रोनिक’ लडाकु विमान रहेको जनाएको छ।
एजेन्सी
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश