समाचार
प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले भारत-भुटान साझेदारीमा नयाँ युगको सुरुवात
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो भुटान भ्रमणले दुई देशबीचको साझेदारीलाई नयाँ मोडदिने ऐतिहासिक क्षणका रूपमा मानिएको छ। भारत र भुटानबीच आजको व्यापार, लगानी, पूर्वाधार र रणनीतिक सहकार्य पारस्परिक हितमा आधारित, दिगो र परिपक्व साझेदारीमा रूपान्तरित हुँदै गएको छ। भारत–भुटान सम्बन्ध “हृदयदेखि हृदयसम्म”को भावनात्मक आत्मीयतामा आधारित रहे पनि हाल यो...
थारूवाननेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले विशेष महाधिवेशनका लागि हस्ताक्षर गराएर महामन्त्रीले देशभरका जनतालाई चिराचिरा पारेको आरोप लगाएका छन्। सानेपामा जारी केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा धारणा राख्ने क्रममा उनले विशेष महाधिवशेनका लागि हस्ताक्षर गर्न लगाएर महामन्त्रीले जनतालाई चिरा–चिरा पारेको आरोप लगाएका हुन्। तर, उनले कुन महामन्त्री भनेर नाम भने उच्चारण...
थारूवानमधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले पाँच जना सांसदलाई पदमुक्त गरेका छन्। नेपालको संविधानको धारा १८०(घ) बमोजिम प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख मण्डलले उनीहरूलाई पदमुक्त गरेका हुन्। पदमुक्त हुनेमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह, जनता समाजवादी पार्टी नेपालका मनिषकुमार सुमन, संजयकुमार यादव, संहासन सा...
थारूवाननागरिक उन्मुक्ति पार्टीका महासचिव ठाकुर सिंह थारूले ढकियाका लागि टसमस नहुन आग्रह गरेका छन्। उनले रेश चौधरीले आफैंले जन्म दिएको पार्टीको हत्या गरी अर्को पार्टी दर्ता गरेको भन्दै आक्रोश समेत पोखे। उनले नाउपा र ढकियालाई छिट्टै निर्वाचन आयोगले मान्यता दिन लागेको दाबी गरे। सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘हामीले...
थारूवाननागरिक उन्मुक्ती पार्टी कैलालीका जिल्ला अध्यक्ष प्रदीप चौधरी पनि उज्यालो नेपाल पार्टीको संस्थापक केन्द्रीय सदस्य भएका छन्। २०७४ सालको निर्वाचनबाट जानकी गाउँपालिकाको अध्यक्षसमेत भएका उनी कुलमान घिसिङ संलग्न रहेको भनिएको उज्यालो नेपाल पार्टीमा आबद्ध भएका हुन्। नेता चौधरीले नागरिक उन्मुक्तिका नेता-कार्यकर्ताहरू पनि उज्यालो नेपालमा आउने दाबी गरे। चौधरीको नाम...
थारूवाननेपाली कांग्रेस पूर्वपदाधिकारीमा विजय गच्छदार चुनावअघि महाधिवेशनको पक्षमा खुलेका छन्। केन्द्रीय समितिको बैठकमा बुधबार बोल्ने क्रममा गच्छदारले पुस मसान्तसम्म नियमित महाधिवेशन गर्न सकिने विचार राखेका हुन्। कांग्रेसका सात पूर्वपदाधिकारी चुनावअघि महाधिवेशन हुन हुँदैन लागेको चर्चा भइरहको बेला त्यसमध्येका एक गच्छदारले १५औं महाधिवेशन पुसको अन्तिमसम्म गर्न सकिने विकल्प अघि सारेका...
थारूवाननिर्वाचन आयोगले रेशम चौधरी संरक्षक रहनुभएको नागरिक उन्मुक्ति पार्टी नेपाललाई आधिकारिकता प्रदान गरेको छ। बुधबार आयोगले नागरिक उन्मुक्ति पार्टी नेपाल संरक्षक चौधरीलाई राजनीतिक दल दर्ता प्रमाणपत्र प्रदान गरेको हो। नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर चौधरीले केही दिन अघि नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए। निवेदनमाथिको प्रक्रिया अघि...
थारूवानकुलमान घिसिङको अग्रसरतामा उज्यालो नेपाल पार्टीले केन्द्रीय सदस्यसहितको सूची निर्वाचन आयोगमा बुझाएको छ। उज्यालो नेपाल पार्टीले बुधबार अनुपकुमार उपाध्याय अध्यक्ष रहने गरी ५१ सदस्यीय सूची आयोगमा बुझाएको हो। बुझाइएको सूचीमा कुलमान घिसिङको नाम भने समेटिएको छैन। स्रोतका अनुसार अन्तरिम सरकारका मन्त्रीसमेत रहेका घिसिङको अग्रसरतामा पार्टी खुले पनि उनी कार्यकारीमा...
थारूवानभारतको राजधानी नयाँ दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेशन नजिक सोमबार साँझ कार बम विस्फोट भयो। विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। हुन्डाई आइ२० कारमा साँझ ६:५२ बजे ट्राफिक सिग्नलमा रोकिएको अवस्थामा विस्फोट भएको बताइएको छ। विस्फोटको तीव्रताले आसपासका सवारीसाधन र संरचनामा ठूलो...
थारूवानदुई महिनाको तयारी र सातै प्रदेशमा भएका निरन्तर छलफलपछि जेनजी मुभमेन्ट अलायन्स, दी काउन्सिल अफ जेनजी र सातै प्रदेशका प्रतिनिधिहरूले तयार पारेको अन्तिम म्यान्डेट आइतबार प्रधानमन्त्री कार्यालयमा बुझाएका छन् । आन्दोलनको आवाजलाई औपचारिक मान्यता दिन यसमा सम्झौता हुनुपर्ने भन्दै यी जेनजी समूहले आफ्नो म्यान्डेट प्रधानमन्त्री कार्यालयमा बुझाएका हुन्। दुई...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश