समाचार

पुर्पक्षका लागि कारागारमा रहेका रामकिसन चौधरीको मृत्यु

कैलाली कारागारका एक थुनुवाको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका-४ का ५६ वर्षीय रामकिसन चौधरीको आज दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ। टाउको दुखेको र रिंगटा लागेको भनेपछि चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको कारागार प्रमुख प्रकाश ढुङ्गानाले जानकारी दिए।...

थारूवान

सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही-३ को उपनिर्वाचनका लागि अघिल्लो चुनावमा नागरिक उन्मुक्ति (नाउपा) रुपन्देही-१ बाट उठेका उम्मेदवारलाई पार्टीमा भित्र्याएको छ। गत निर्वाचनमा रुपन्देही-१ बाट उम्मदेवार धनिराम चौधरीलाई आइतबार जनमत प्रवेश गराइएको हो। गत निर्वाचनमा रुपन्देही-१ मा उनले १३ हजार ९६२ मत सहित चौथो स्थानको मत ल्याएका थिए। रुपन्देही-३...

थारूवान

लुम्बिनी प्रदेश सरकारले दिएको सार्वजनिक बिदालाई नवलपरासीका तीन स्थानीय तहले मानेका छैनन्। थारू समुदायको विशेष पर्वका रूपमा रहेको ‘बड्का अट्वारी पर्व’ (ठूलो आइतबार)का अवसरका प्रदेश सरकारले आज प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले दिएको बिदा कसैले मान्ने र कसैले नमान्दा सेवाग्राहीहरू अन्यौलमा परेका छन्। थारू समुदायको...

थारूवान

थारू सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अध्यक्षता पुनः दीपनारायण चौधरी चयन भएका छन्। सिड्नीको इन्द्रेणी फन्क्सन सेन्टर रकडेलमा भएको चौथो अधिवेशनबाट चौधरी पुन अध्यक्ष चयन भएका हुन्। यसअघि पनि उनी लगातार दुई कार्यकाल अध्यक्ष बनेका थिए। त्यस्तै उपाध्यक्षमा निमेष लेखी र विनय चौधरी, महासचिवमा मधुकर चौधरी, सहसचिवमा सोफिया चौधरी, कोषाध्यक्षमा...

थारूवान

थारूहरूले आज विद्रोह दिवस मनाएका छन्। २०७२ भदौ ७ मा भएको टीकापुर घटनाको स्मरणमा थारूहरूले विद्रोह दिवस मनाएका हुन्। थारू कल्याणकारिणी सभा र थरुहट थारुवान राष्ट्रिय मोर्चाले संयुक्तरूपमा काठमाडौं लगायत थरुहट जिल्लामा विद्रोह दिवस मनाएका हुन्। काठमाडौंमा माइती घर मण्डलामा थारू कल्याणकारिणी सभाका सभापतिसहित केन्द्रीय पदाधिकारीहरू र थारू संघसंस्थाका...

थारूवान

२०६५ चैत १ गते त्रिपुरेश्वरको एक होटलमा नेपाल सरकारका वार्ता टोली र थरूहट आन्दोलनकारीबीच वार्ताको तयारी हुँदै थियो। एउटा छोटो कद, कालो चश्मा लगाएको मान्छे सानो भ्यानबाट क्यामरा मिलाउँदै बाहिर निस्क्यो, ‘खै थारू नेतन कहोर कहोर बाट? का का हुइटा अन्तर्वार्ता लेह परल’ भन्दै त्यो मान्छे थरूहट आन्दोलनकारी र...

थारूवान

डीवि थारू (कविर) विद्रोह भन्नाले स्थापित शासन, प्रचलित व्यवस्था, नीति, नियम वा अधिकारप्रति असन्तोष प्रकट गर्दै सामूहिक रूपमा गरीएको विरोध, अस्वीकार वा प्रतिरोधलाई बुझिन्छ। यसमा प्रायः कुनै समुदाय, समूह वा व्याक्तिहरूले अन्याय, शोषण, दमन वा असमानताविरुद्ध उभिएर विद्यमान संरचना परिवर्तन गर्न खोज्ने उद्देश्य राख्छन्। विद्रोह सधैं कुनै न कुनै...

थारूवान

विराटनगर महानगरपलिका-४ दुधफारम चोकमा प्रहरीले चेकजाँचका लागि रोकेको ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बुधबार राति करिब साढे ८ बजे कोशी राजमार्गको दुधफारम चोकमा दुर्घटना हुँदा सुनसरीको बर्जु गाउँपालिका-६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो । विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश...

थारूवान

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १ गतेदेखि हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले बिहीबार एक विज्ञप्ति जारी गर्दै दोस्रो संस्करणको एनपीएल मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना गरिने जानकारी दिएका हुन्। क्यानका अनुसार दोस्रो संस्करणको एनपीएल पनि काठमाडौंको त्रिवि क्रिकेट मैदानमा आयोजना हुने...

थारूवान

सुनसरीका युवा अभियन्ता पुष्प चौधरीको दुर्घटनामा निधन भएको छ। बर्जु गाउँपालिका-६ निवासी पुष्प चौधरीको बुधबार दुर्घटनामा निधन भएको हो। सुनसरीको सामाजिक तथा राजनीतिक गतिविधिमा उनी सक्रिय थिए। उनी थारू राजनीतिज्ञहरूसँग पनि निकट रहँदै आएका थिए। आफ्नो क्षेत्रमा हुने हरेक सामाजिक तथा सांस्कृतिक जमघटमा उनको सक्रियता लोभलाग्दो थियो। त्यहाँका थारू...

थारूवान
1 18 19 20 21 22 323