समाचार
सभामुखलाई गंगा थारुको झटारो- राजीनामा दिएर अब माओवादी कार्यकर्ता बन्नुस्
नेकपा एमालेकी सांसद गंगा थारु सत्गौंवाले सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा दिएर माओवादी कार्यकर्ता बन्न सुझाव दिएका छन्। सभामुख सापकोटाले एमालेका १४ जना सांसदहरुलाई कारबाही नगर्ने निर्णय गरेपछि सांसद थारुले यस्तो सुझाव दिएकी हुन्।
थारुवान संबाददातानेपालमा नक्कली कागजात देखाएर आफ्नो काम फत्ते गर्ने प्रवृति मौलाउँदो छ । सामान्य व्यवसायी देखि ठेकेदार, विचौलिया र चिकित्सा शिक्षा क्षेत्रमा पनि यस्ता घटनाहरु घटेको पाइन्छ । यसैबीच पछिल्लो समय एमबीबीएस र बीडीएसको आरक्षण कोटामा नाम निकाल्नेहरुले पनि नक्कली काजगात पेस गरेको पाइएको छ ।
थारुवान संबाददाताकाठमाडौंबासी थारुहरुले सोमबार अष्टिम्की पर्व मनाउने भएका छन्। काठमाडौंमा रहेका विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा अष्टिम्की मनाउन लागिएको हो। मूल आयोजक समितिका संयोजकसमेत रहेका शिव चौधरीका अनुसार थारुहरुको सँस्कृति प्रवर्द्धनका लागि अष्टिम्की मनाउन लागिएको हो। सोमबार विजुलीबजारस्थित क्रिष्टल पार्टी प्यालेसमा अष्टिम्की मनाइने उनले बताए।
थारुवान संबाददाताथरुहट थारुवान राष्ट्रिय मोर्चाले आज काठमाडौंको वसन्तपुर विद्रोह दिवस मनाएको छ। ६ वर्षअघि भएको टीकापुर घटनामा आजकै दिन कर्फ्यु लागेकै समयमा थारुहरुको रिसोर्ट, एफएम, पसल र घरहरु जलाइएको थियो। सोही दिनको सम्झनामा थारुहरुले विद्रोह दिवस मनाउँदै आएको छ। विरोध प्रदर्शनमा थारु युवाहले आज फरक नाराजसहित प्रस्तुत भए। युवा अभियन्ता...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश