समाचार
असई पदमा १४ जना थारु युवाले निकाले नाम
नेपाल प्रहरीको जनपद समूहको प्रहरी सहायक निरीक्षक (असई) पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ। बिहीबार प्रकाशित नतिजामा पाँच सय १३ जनाले उत्तीर्ण भएका छन्। उत्तीर्ण भएकामध्ये खुला तथा आदिवासी जनजाति कोटाबाट १४ जना थारुहरुले नाम निकाल्न सफल भएका छन्।
थारुवान संबाददातालुम्बिनी प्रदेश सरकारले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक जनालाई अग्रज पत्रकारिता पुरस्कार र तीन जनालाई सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरेको हो। मुख्यमन्त्री कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा दाङका पत्रकार सुशील गौतमलाई ‘अग्रज पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश