समाचार
हर्षवर्धनको नेपाल भ्रमण र भारतले नेपाललाई दिन खोजेको सन्देश
नेपाल र भारतका उच्चतम कूटनीतिक अधिकारीहरूले शताब्दीऔँ पुरानो नेपाल-भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो तुल्याउन पारस्परिक विश्वास र सहयोग अभिवृद्धि गर्दै त्यसलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
थारुवान/काठमाडौंथारू समुदायका चाडपर्व र पूजाआजामा मात्रै सीमित खानाका विभिन्न परिकारले अब व्यावसायिक रूप पाउन थालेका छन् । थारू समुदायका युवाले यसलाई बजारमा ल्याएर व्यावसायिक रूप दिइरहेका हुन् । ढिक्री, घोंगी, माछा, विभिन्न तरकारीका परिकार र अचारहरू अहिले किनेर खान पाइने भएको छ । घोराही–१६ सानी अम्बापुरमा थारू युवाले कविला रिसोर्ट खोलेर बुधबारदेखि...
थारुवान/दाङ
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश