समाचार
एमालेको ‘म झोले’ अभियान के हो ?
‘पार्टी वा नेताको झोले कार्यकर्ता’ भन्ने शब्द निकै बदनाम थियो, २०४६ सालपछि । अरु काम छाडेर नेताको पछि मात्र हिँड्ने कार्यकर्तालाई ‘झोले’ कार्यकर्ताका रूपमा चित्रण गरिन्थ्यो । त्यसपछि ‘झोले’ भन्ने शब्द केही समय ओझेलमा पर्यो । तर पछिल्लो समय यो शब्द फेरि प्रयोग हुन थालेको छ । जेठ १५...
थारूवानफर्जी कागजात बनाई आफूलाई थुनामा पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छाड्न नहुने माग राख्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरी उच्च अदालत पाटन पुगेका छन्। चौधरीले विष्टलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न माग राखेका हुन्। थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउनुपर्नेमा...
थारूवानथारू एण्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले २०२४-२०२५ शैक्षिक सत्रका लागि छात्रवृत्ति पाउने विद्यार्थीहरूको नाम घोषणा गरेको छ। टीएफएले छात्रवृत्ति पाउने २५ जना विद्यार्थीहरूले नाम सार्वजनिक गरेको हो। छात्रवृत्ति प्राप्त गर्नेहरूमा स्नातक तह अध्ययनरत ८ जना, प्लस टू अध्ययनरत १२ जना र विशेष नामांकित छात्रवृत्ति पाउने ५ जना रहेका छन्। स्नातक...
थारूवाननागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवं कञ्चनपुर अध्यक्ष नन्दकुमार रानाले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बिहीबार खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा पुगेर राणाले पार्टी प्रवेश गरेका हुन्। प्रचण्डकी बुहारीसमेत रहेकी बिना मगरको पहलमा उनले नागरिक उन्मुक्ति पार्टीबाट राजीनामा दिएर माओवादीमा प्रवेश गरेका हुन्।...
थारूवानसरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ। यसअघि ६८ वर्षमा दिइँदै आएको बजेटको उमेर बढाएर ७० वर्ष पुर्याइएको हो। ‘उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन समेतलाई दृष्टिगत गरी आगामी आर्थिक वर्षदेखि ७० वर्ष पूरा भएका नागरिकले ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्ने व्यवस्था मिलाएको छु,’ नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत...
थारूवानसरकारले खेलकुद क्षेत्रका लागि अहिलेसम्मकै बढी बजेट विनियोजन गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा खेलकुद मन्त्रालयका लागि ६ अर्ब आठ करोड रकम विनियोजन गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको...
थारूवानउपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको व्यवस्थापनमा परेको दबाबका कारण राष्ट्रसेवकको तलब वृद्धि गर्न सम्भव नभएको बताएका छन्। आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै उनले महँगी भत्ता वृद्धि गरी मासिक पाँच हजार पुर्याइएको बताए। ‘राष्ट्र सेवकको सेवासुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भए...
थारूवानसरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब बढीको बजेट सार्वजनिक गरेका हुन्। कूल विनियोजनमध्ये चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत र पुँजीगततर्फ ४ खर्ब...
थारूवानथारु समुदायको मौलिक पहिचान, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्न जानकी गाउँपालिकाले आगामी वर्षका लागि विशेष कार्यक्रमसहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाले ‘थारु लोककला हब’ निर्माणको योजना अघि सारेको छ, जसअनुसार थारु संस्कृति सम्वर्द्धनका विविध कार्यक्रम सञ्चालन गरिनेछ। गाउँपालिकाले नेपाल कला प्रज्ञा प्रतिष्ठान तथा अन्य सरोकारवाला...
थारूवानजानकी गाउँपालिकाले आगामी वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षालाई प्राथमिकतामा राख्दै सामुदायिक विद्यालय सुधारका लागि विस्तृत योजना सार्वजनिक गरेको छ। “हामी सुधार्छौं हाम्रो सामुदायिक विद्यालय” अभियानलाई प्रभावकारी बनाउने उद्देश्यसहित शिक्षक, अभिभावक र समुदायलाई सक्रिय सहभागितामा ल्याउने रणनीति तय गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले “राम्रो सिकाइको लागि राम्रो...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश