समाचार

थारू भाषाको पत्रिका लौव अग्रासन र दुई थारू पत्रकार पुरस्कृत

थारु पत्रकार संघ, नेपालले एउटा संस्था र दुई जना पत्रकारलाई परस्कृत गरेको छ। शनिबार सम्पन्न संघो छैटौं महाधिवेशनमा दाङमा सञ्चालित थारु भाषाको साप्ताहिक पत्रिका लौव अग्रासनलाई जोखन-जगत रत्गैया स्मृति पुरस्कार २०८१ बाट सम्मान गरिएको हो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लौव अग्रासन साप्ताहिकका सम्पादक सन्तोष दहितलाई ३० हजार रुपैयाँ...

थारूवान

थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा सन्तकुमार चौधरी (चितवन) निर्विरोध निर्वाचित भएका छन्। संघको शनिबार काठमाडौंमा भएको छेठौं राष्ट्रिय महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। यसअघि उनी संघको वरिष्ठ उपाध्यक्ष थिए।

थारूवान

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी(नाउपा) ले पार्टी एकताको तयारी सुरु गरेका छन् । नयाँ शक्तिहरूबीच विचारका आधारमा एकता गर्ने भन्दै दुई दलले एकीकरणको प्रक्रिया थालेका हुन् । त्यसैको तयारीस्वरूप जनमतका अध्यक्ष सीके राउत र नाउपाका संरक्षक रेशम चौधरीबीच मंगलबार काठमाडौंमा भेटघाट भएको छ । चौधरीले बिहीबार मात्र यसै...

थारूवान

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतबाट भएको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेको छ। आयोगले मंगलबार उक्त प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारसहित ११० जनालाई प्रतिवादी बनाउँदै सर्वोच्च अदालतमा पुरनावेदन गरेको हो। जसमा गच्छादारलाई ९ कराेड ६५ लाख बिगाे दाबी गरिएकाे छ। आयोगले कलाधर...

थारूवान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सबैभन्दा धेरै बेपत्ता पारिने बर्दिया जिल्लाका नागरिक रहेको बताएका छन्। थारु मुक्ति मोर्चाको सम्मेलनलाई उद्‍घाटन गर्दै उनले संयुक्त राष्ट्रसंघको तथ्यांकमा समेत उक्त कुरा उल्लेख भएको भन्दै नेपालको राजनीतिक परिवर्तनमा थारू समुदायले ऐतिहासिक बलिदानी गरेको बताए। थारु मुक्तिको कार्यभार अझै बाँकी रहे...

थारूवान

आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले एमाले मुख्यालय च्यासलमा धर्ना दिएका छन्। सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले मंगलबार च्यासलमा धर्ना गरेका हुन्। मोही किसानहरूलाई मोही पुर्जा दिनुपर्ने उनीहरूको माग छ। उनीहरूले दुई बुँदे सहमति कार्यान्वयन गर, मोही हक...

थारूवान

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष र वडाध्यक्षले प्रयोग गर्ने सवारीसाधन (गाड)को चाबी खोसेका छन्। खोला ठेक्का नलागेको विषयमा गाउँपालिकाको कार्यपालिकामा केही समयदेखि विवाद चलिरहेको छ। त्यही निहुँमा गाउँपालिका अध्यक्ष माझीले उपाध्यक्ष गुणवतीदेवी थारुसहित वडाध्यक्षहरुले प्रयोग गर्दै आएको सवारीको चाबी खोसेका हुन्। उनले आफूले पनि गाडी नचढ्ने बताएका...

थारूवान

पन्देहीमा हत्यामा संलग्न आरोपमा एक जना पक्राउ परेका छन् । गत फागुन ८ मा सियारी १ अन्तर्गत बेथरी बेलबास करिडोरको पूर्वतर्फ गहुँखेतमा महिलाको शव फेला परेको थियो । सो घटनामा संलग्न रहेको आरोपमा तिलोत्तमा नगरपालिका-१२ का ४२ वर्षीय अमिरीका थारु (अजय थारु) पक्राउ परेको रुपन्देहीका डीएसपी सुरज कार्कीले बताए...

थारूवान

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई फेरि एकपटक खैरो लिस्ट (ग्रे सूची)मा राखेको छ। यसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आतंकवाद र यसको पारिस्थितिकी तन्त्रविरुद्धको लापरबाहीलाई उजागर गरेको छ। प्रधानमन्त्री ओलीको राजीनामा माग्दै नेपालको विपक्षी दलहरूले देशको इज्जत...

थारूवान

च्याटजीपीटी, मेटा र जेमिनी जस्ता दिग्गजहरू भन्दा कम स्रोतहरूमा असाधारण प्रदर्शनको लागि चिनियाँ एआई-संचालित च्याटबोट डीपसिकलाई क्रान्तिकारी भनेर घोषणा गरिए पनि यसले विश्वासनीयता, शुद्धता, पारदर्शिता र गोपनीयतासम्बन्धी समस्यामा फस्न पुगेको छ। उइघुर नरसंहार, भूराजनीतिक द्वन्द्व, र तिब्बती संघर्ष, अन्य लगायतका संवेदनशील जानकारीहरू मेटाइन्छ, लुकाइन्छ, वा हेरफेर गरिन्छ। यो चीन...

थारूवान
1 52 53 54 55 56 323