समाचार
अमेरिकी थारूहरूको संस्था टीएफएले थारू विद्यार्थीका लागि खुलायो छात्रवृत्ति
अमेरिकी थारूहरूको संस्था थारु एन्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले २०२५/२०२६ सत्रका लागि छात्रवृत्ति आह्वान गरेको छ। नेपालमा प्लस टू र स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि टीएफएले छात्रवृत्ति आह्वान गरेको हो। नोभेम्बर १ मा आह्वान गरिएको छात्रवृत्तिका लागि डीसेम्बर ३१ सम्म आवेदन दिन सकिनेछ। आवेदन दिनका लागि थारू समुदायकै विद्यार्थी हुनुपर्ने...
थारूवाननागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले आफू चुनावमा भाग लिन नपाए देशमा फेरि चुनाव नहुने दाबी गरेका छन्। शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको वृहत् राजनीतिक संवादमा बोल्ने क्रममा उनले आफूसहत लक्ष्मण थारु र धनिराम थारु लगायतले चुनाव लड्न नपाए फेरि पनि देशमा चुनाव नहुने जिकिर...
थारूवाननागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरीले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्। नागरिक उन्मुक्ति पार्टी, नेपाल नाम राखेर दल दर्ताका लागि दिएको निवेदन अहिले सनाखतको प्रक्रियामा रहेको छ। पार्टी घोषणा गरेका चौधरीसहितका नेताहरू बिहीबार दल दर्ताको प्रयोजनका लागि एउटै पोशाकमा निर्वाचन आयोग पुगेका...
थारूवानदाङको गढुवा गाउँपालिका-७, मानपुरस्थित सामान्य परिवारमा मेरो जन्म भयो । मानपुरमा दुईखाले समाज थिए- जमिनदार र जमिनविहीन, जसलाई दामोदर रोड (हुलाकी राजमार्ग) ले विभाजन गरेको थियो । उत्तरतिर जमिनको स्वामित्व भएका परिवारहरू थिए । दक्षिणतिर अभावको धूलोमा लपेटिएका कमैया र मुक्त कमैयाको बस्ती थियो । अधिकांशको जीवन खेती किसानीको परिश्रममा बित्थ्यो, मिहिनेत गर्दा...
थारूवानभारत आज दक्षिण एसियामा रणनीतिक परिपक्वताको एक नमूनाका रूपमा उदाएको छ, यस्तो लोकतन्त्र जसले आर्थिक अस्थिरता र क्षेत्रीय असुरक्षाका चुनौतीहरूलाई दिशा नहराई सामना गर्न सकेको छ। बढ्दो ध्रुवीकृत विश्वमा भारतले देखाइरहेको सन्तुलनले प्रमाणित गर्छ कि उदाउँदो शक्ति पनि घरेलु वृद्धि, महाशक्ति प्रतिस्पर्धा र छिमेकी स्थिरतालाई संयमका साथ व्यवस्थापन गर्न...
थारूवानदेशभर फैलिएको जेनजी आन्दोलनलाई ‘विदेशी शक्तिको खेल’ भनेर बदनाम गर्न खोज्दै आएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र उनका निकटस्थ नेताहरू अहिले आफैं आलोचनाको घेरामा परेका छन्। हालै सार्वजनिक भएका तथ्य र प्रमाणहरूले आगजनी र हिंसात्मक घटनामा एमालेका नेता-कार्यकर्ताको संलग्नता रहेको देखाएका छन्, जसले ओली नेतृत्वको विश्वसनीयता नै...
थारूवानदक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट २६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । २६ खेलाडीसहितको ३० सदस्यीय नेपाली टोली बुधबार भारतको राँची प्रस्थान गर्ने भएको छ । अक्टोबर २४ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा मुकेश पाल, राजन रोकाया, सोम कुमाल, सलिन देवान, सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने, सुशील केसी, शिवराज...
थारूवानथारू कल्याणकारिणी सभा बुद्धभूमि नगरसमिति र बुद्धभूमि नगर बरघर संघले देउसी भैलो खेल्न रोक लगाएको छ। थारू संस्कृति परम्परामा विकृत्ति आउने गरी तडक भडक हुने र डीजे लिएर रातको समयमा गाउँगाउँमा हिंड्दा दुर्घटना तथा लुटपाट हुने भएकाले देउसी भैलोमा रोक लगाइएको सन्तराम थारू र असराज थारूले जारी गरेको विज्ञप्तिमा...
थारूवानबढैयाताल गाउँपालिका वडा नम्बर ६ का सरोज थारु उमेले १६ वर्षका भए । शारदा उच्च माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत उनी पढाइसँगै कलामा रमाइरहेका छन् । विद्यालयबाट फर्केपछि, गृहकार्य सकेर उनी कहिले बाँस समाउँछन्, कहिले पराल, कहिले माटो । ती सामग्रीबाट उनले परेपछि मूर्तिको आकार दिन्छन् । सुरुमा परिवारले उनको यो कामलाई...
थारूवाननेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्ने बताएका छन्। आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो अराजकता चलिरहे आफू प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्ने बताएका हुन्। उनले भने, ‘यस्तै भयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छ। जनताले यो कुरा सहँदैन नि, किन सहने ? अरुबाट...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश