समाचार
बर्दियाको राजापुर जाँदै कुलमान घिसिङ, भब्य स्वागतको तयारी
भौतिक पूर्वाधार तथा ऊर्जा मन्त्री कुलमान घिसिङ बर्दिया भ्रमणमा जान भएका छन्। उनी भोलि बुधबार राजापुरमा हुने कार्यक्रममा सहभागी हुन बर्दिया आउन लागेको उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य सोम डेमनडौराले जानकारी दिए। राजामापुर रहँदा मन्त्री घिसिङले सत्तिघाट तबन्धन, भिम्मापुर सिंचाई, शंकरपुर बोर्डरदेखि कोठियाघाटसम्मको डुबान क्षेत्र अवलोन गर्नेछन्। त्यस्तै मन्त्री...
थारूवाननेकपा (एमाले) को ११औं महाधिवेशनको चौथो दिन आज मतदान हुँदैछ। अपरान्ह ४ बजेपछि मतदान हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बताए। १९ पदाधिकारीसहित ३०१ सदस्यीय कार्य समितिमा थारू समुदायबाट २० जना नेताहरू (१३ पुरुष र ७ महिला) चुनावी मैदानमा होमिएका छन्। लुम्बिनी प्रदेशका पूर्वमन्त्री वैजनाथ चौधरी...
थारूवानहालै चीनमा एक चिनियाँ पुरुषद्वारा १८ वर्षीया नेपाली केटीसँग विवाह गर्ने असफल प्रयासले चिनियाँ समाजमा फैलिरहेको लिङ्ग असन्तुलनको गम्भीर समस्यालाई उजागर गरेको छ। यस प्रकारका घटनाहरू चीनमा बढ्दो दुलहीको माग र तस्करीको खतरालाई निरन्तर प्रकाश पारिरहेका छन्। नेपाल र पाकिस्तानका महिलाहरूलाई चीनमा बेइजिङको नक्कली विवाह व्यापारका क्रममा बेचबिखन गर्ने...
थारूवाननेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि जितेको हो। सुदूरपश्चिम रोयल्स भने लगातार दोस्रो पटक उपविजेतामा सिमित बनेको हो। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमा ८५ रन बनाउँदै अलआउट भएको थियो। यो एनपीएलमा...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मुलुकको वर्तमान अवस्थामा राजनीतिक दलहरू एक भएर अघि बढ्नुपर्ने बताएकी छन्। शनिबार भक्तपुरमा एमालेको ११औँ महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै देशलाई निकास दिँदै अघि बढ्न दलहरूरुबीच विश्वास, संबाद र उच्चस्तरीय समझदारी आवश्यक रहेको बताइन्। राष्ट्रियताको संरक्षण गर्दै मुलुकको विकासका लागि एमालसँगको सहकार्यको ढोका...
थारूवानप्रतिनिधि सभाको निर्वाचनको लागि नेपाली कांग्रेसले बर्दियाबाट पूर्व परराष्ट्र मन्त्री आर्जु राणा देउवाको नाम सिफारिस गरेको छ। कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवारको लागि देउवाको नाम सिफारिस भएको हो। आरजुसँगै बर्दिया २ बाट खुलातर्फ किशोर सिंह राठौर, अरुणप्रकाश सिंह राठौर, जग्गा प्रसाद पाण्डे, मिनराज चौधरी, प्रशुराम चौधरी,...
थारूवानसरकार र जेनजी प्रतिनिधिहरूबीच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री निवास सिंहदरबारमा बुधबार दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता पत्रमा जेनजी आन्दोलनका शहीद र घाइतेको त्याग तथा बलिदानीलाई सम्मान, न्याय तथा...
थारूवानफागुन २१ को निर्वाचनका लागि नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ बाट आफ्नो एकल नाम सिफारिस गर्ने पूर्वमन्त्री विजय कुमार गच्छदारको प्रयास असफल भएको छ। सुनसरीका अधिकांश क्षेत्रीय समितिले जिल्लामा नाम पठाइसके पनि क्षेत्र नम्बर ३ मा भने गच्छदारले एकल नाम सिफारिस गर्न दबाब दिएपछि बैठक लम्बिएको थियो। २०२७...
थारूवाननागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबारदेखि काम थालेको छ। समिति सदस्य तथा गृह मन्त्रलयका उपसचिव कुलशेखर अर्यालका अनुसार घटनास्थलमा पुगेर यथार्थ विवरण बुझ्दै मृतक अञ्जु थारुकी ७ वर्षीया छोरी अनिता थारुको जन्म दर्ता र मृतक अञ्जु थारुको मृत्यु दर्ता स्थानीय वडा कार्यालयमा गरिएको...
थारूवाननेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आसन्न निर्वाचनमा उम्मेदवार हुने बताएका छन्। सभापति देउवाले अन्तिमपटक चुनावी प्रतिस्पर्धा गर्ने नेताहरुलाई बताएका हुन्। डडेलधुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले उम्मेदवार हुने इच्छा राखेपछि सर्वसम्मत सिफारिस गरिने बताए। अघिल्लो साता सभापति देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले पनि...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश