थारू समाचार
दाङ १(१) मा इन्द्रजीत थारु विजयी
दाङ क्षेत्र नम्बर १ क बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रजीत थारु निर्वाचित भएका छन्। सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका थारुले नेकपा एमालेका उम्मेदवार गंगाराम भट्टराईलाई पराजित गरेका हुन्।
थारुवान संबाददाताकैलाली क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको जित सुनिश्चित भएको छ। पछिल्लो मत परिणामअनुसार रञ्जिताले २६ हजार १५५ मत पाएका छन्। दोस्रोमा कांग्रेसका पूर्वमन्त्रीसमेत रहेका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्र बहादुर रावलले ५ हजार २३९ मत ल्याएर तेस्रो स्थानमा छन्।
थारुवान संबाददातानेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी यसपटक पनि पराजित भएका छन्। पर्सा क्षेत्र नं ३ मा उनी एमालेका राजकुमार गुप्तासँग १५१ मतको झिनो अन्तरले पराजित भएका हुन्। बुधबार राति सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार गुप्ताले २४ हजार २६० मत ल्याएका छन् भने चौधरीले २४ हजार १०१ मत पाएका छन् ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश