थारू समाचार

यस्तो छ मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवा सम्बन्धी वस्तुस्थितिको अध्ययन प्रतिवेदन

कार्यकारी सारांश नेपालमा प्रचलित कमैया, हलिया र हरवाचरवा प्रथा सामन्तवादी बँधुवा श्रमिक वा भूदास प्रथाकै एउटा रुप हो । स्थानअनुसार यसको नाम र स्वरुप केही हदसम्म भित्राभित्रै रहेको छ तापनि तिनको आधारभूत चरित्र र बिशेषताहरूभने देशभरि एउटै खालका रहेका छन् ।

थारुवान संबाददाता

थरुहट थारुवान राष्ट्रिय मोर्चाले कार्यबाहक संयोजकको जिम्मेवारी श्रवण थारुलाई दिएको छ। संयोजक लक्ष्मण थारु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेपछि कार्यबाहकको जिम्मेवारी थारुलाई दिने निर्णय भएको माधव थारुले जानकारी दिए।

थारुवान संबाददाता

औलो उन्मूलन हुनुअघि अर्थात् २०२२ सालअघि सुर्खेत उपत्यकामा थारु जातिको मात्र बसोबास थियो। यहाँको खोरिया फाँडेर खेतीयोग्य जमिन बनाउने र बस्ती बसाउने थारु नै हुन्। सुर्खेत उपत्यकाको मूल आदिवासीका रुपमा चिनिने थारु समुदाय भने राज्यको पुनःसंरचनासँगै राजनीतिक र प्रशासनिक क्षेत्रमा फड्को मार्दैछन्।

प्रकाश अधिकारी

बैजनाथ चौधरी काठमाडौं एअरपोर्ट पुग्दा १२ बजेको थियो। रुकुमको सिचाईको ड्राइभर रमेश मगरले एअरपोर्ट पुर्‍याए। लगेज बुझाएर अध्यागमनमा जाने वितिकै पासपार्टमा छाप लाग्यो। यसपाली भीआईपीतिर छिरिएन। आम जनता भएर सुरक्षा जाँच गराउँदै वेटिङमा पुगियो।

बैजनाथ चौधरी

थारु आरक्षणका लागि थारु कल्याणकारिणी सभाले दायर गरेको मुद्दाका लागि बुधबार पूर्ण सुनुवाइ हुने कार्यतालिका थियो। तर सो मुद्दा ‘हेर्न नमिल्ने’ न्यायाधीशका इजलासमा पेसी तोकिएपछि सुनुवाई रोकिएको छ।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रका युवा नेता एवं सांसद अमनलाल मोदीले राजनीतिक मुद्दाहरु ठीक तरिकाले निरुपन गर्न आग्रह गरेका छन्। संसदको विशेष समयमा बोल्दै उनले थारुहरुले कहिलेसम्म आन्दोलन गर्नुपर्ने भन्दै प्रश्न गरेका थिए।

थारुवान संबाददाता

प्रदेश सभाको अगाडि थरुहट कोचिला संयुक्त सघर्ष समितिले प्रदर्शन गरेको छ। प्रदेशसभाको चालु वर्षे अधिवेशनको बैठक चलिरहेको बेला संघर्ष समितिले प्रदेश १ को नाम पहिचान झल्किने गरी थरुहट कोचिला राख्नुपर्ने माग गर्दे प्रदर्शन गरेको हो।

थारुवान संबाददाता

कारी महतो माडी नगरपालिका वडा नं. ३, रतनी धोबहास्थित आधारभूत विद्यालयका प्रधानाध्यापक वीरेन्द्र महतो अन्तर्राष्ट्रिय शिक्षा सेवा पुरस्कार-२०२२ बाट सम्मानित हुने भएका छन्।

कारी महतो

प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिले थारू बस्तीमा गलत नियतले धार्मिक हस्तक्षेप गरेको भन्ने जनगुनासो आएको भन्दै यस विषयमा अनुसन्धान गर्न थारू आयोगलाई निर्देशन दिएको छ।

थारुवान संबाददाता

थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)ले आर्थिक सहयोगको अपील गरेको छ। थारु कोटासम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाका लागि आवश्यक रकम जुटाउन सभाले आर्थिक सहयोगको अपील गरेको हो।

थारुवान संबाददाता