थारू समाचार
बारा बस दुर्घटनामा कृतिका चौधरी र लिलाराज चौधरीको मृत्यु
बारा जिल्लाको जितपुर-सिमरा उपमहानगरपालिका वडा नम्बर-२२ स्थित सडकखण्डमा विहिबार विहान यात्रुबाहक बस दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव परिवारले बुझेका छन्।
बलराम पुडासैनीधनगढीमा भएको ‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशले जितेको छ। शनिबार साँझ धनगढी रङ्गशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा पराजित गर्दै उपाधि जितेको हो। लुम्बिनीले कर्णालीलाई सडनडेथमा १०-९ गोलले हराएको हो। यसअघि निर्धारित समयमा दुवै टोलीले एक-एकको बराबरी खेलेका थिए। दुवै टोलीले आत्मघाति...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश