थारू समाचार
कर्णालीमा राष्ट्रिय थारु साहित्य सम्मेलन सम्पन्न, दस बुँदे घोषणा पत्र जारी
कर्णाली प्रदेश सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको नयाँगाउँअवस्थित कर्णाली थारु होमस्टेमा पाँचौ राष्ट्रिय थारु साहित्य सम्मेलनको शुरुवाट भएको छ । दुई दिनसम्म चल्ने सो सम्मेलनको उद्घाटन शत्र वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देव कुमार सुवेदीले उद्घाटन गर्नु भएको छ ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश