थारू समाचार
पाटेबाघले जब चुलाराम थारूको गर्दन समात्यो…
बर्दियामा बाघले फेरि मान्छेमाथि आक्रमण गरेको छ। सोमबार बाघको आक्रमणबाट एक पुरूष घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। गेरूवा गाउँपालिका-१ जनकनगर बस्ने ३५ वर्षीय चुलाराम थारूमाथि आक्रमण भएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरले जनाएको छ।
थारूवानदाङको तुलसीपुर ६ स्थित पब्लिक ज्ञान ज्योति माध्यामिक विद्यालयको मंगलबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार तुलसीपुर १६ गणेशपुर निवासी १८ वर्षीया सम्झना केसीको मृत्यु भएको हो। उनी कक्षा ११ मा पढ्थिन। त्यस्तै यसअघि प्रहरीले मृत्यु भइसकेको बताएका किरण चौधरी गम्भिर घाइते भएका छन्।...
थारूवानकैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्की वर्ष पुरुष खेलाडी र पौडीकी गौरीका सिंह वर्ष महिला खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीले शुक्रबार आयोजना गरेको अवार्ड कार्यक्रममा पार्की वर्ष पुरुष र सिंह वर्ष महिला खेलाडी चयन भएका हुन् । त्यस्तै भलिबलकी सरस्वती चौधरी वर्षको लोकप्रिय...
थारूवानथारु कल्याणकारिणी सभाको भातृसंस्थाहरु युवा सभा, विद्यार्थी सभा र महिला सभाको राष्ट्रिय भेला चैतमा हुने भएको छ। महामन्त्री प्रमीलाल चौधरीद्वारा जारी विज्ञप्तिअनुसार तीन वटै भातृसंस्थाको राष्ट्रिय भेला चैत २८ र २९ गते हुने भएको हो। यसअघि चैत ७ र ८ गते भेला गर्ने निर्णय गरिएको थियो। त्यस्तै चैत १०...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश