थारू समाचार
शोभा ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै बेलौरी नगरपालिका
बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ। नगरपालिकाले शोभाताल क्षेत्रको विकास लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको कार्य पूरा भएको छ।
थारुवान/कञ्चनपुर
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश