थारू समाचार
राजकुमार लेखीको प्रश्न- सिंहदरवार मोडेलकै ७ प्रदेश बनाएर देश विघण्डन भयो?
आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष एवं थारु नेता राजकुमार लेखीले नेपालका उच्च ओहोदाका व्यक्तिहरुले संघीयतालाई गलत व्यख्या गरिरहेको आरोप लगाएका छन्। उनले संघीयतालाई विखण्डनको संज्ञा दिएर आम नागरिकलाई दिग्भ्रमित पारेको बताए।
थारुवान संबाददाताबर्दियाको राजापुर नगरपालिकामा वर्तमान शैक्षिक अवस्था र संस्थागत विद्यालयका समस्याहरुको बारेमा छलफल गरिएको छ। नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा आज सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ६ का वडाध्यक्ष महेश चौधरी र शिक्षा शाखाका प्रमुख दल बहादुर चौधरी तथा संस्थागत विद्यालयका सञ्चाललकको उपस्थितिमा छलफल गरिएको हो।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश