थारू समाचार

प्रदेश २ सरकारलाई थाकसको ज्ञापनपत्र, थरुहट थारुवान प्रदेश नामाकरण गर्न माग

थारु कल्याणकारिणी सभा उर्फ थरुहट थारुवान संयुक्त संघर्ष समितिले प्रदेश देश २ को नाम थरुहट/थारुवान प्रदेश राख्न माग गरेको छ। सभाका महामन्त्री प्रेमीलाल चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई ९ बुँदे ज्ञापन पत्र बुझाउँदै थरुहट/थारुवान प्रदेश माग गरेका हुन्।

थारूवान

सत्तारुढ दल र प्रतिपक्षका नेता एकअर्काविरुद्ध खनिने क्रममा शीर्ष नेताहरुको नाम बिगारेर संसदमा प्रस्तुत भएका छन्। आइतबार नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘करप्रसाद’ र ‘झुटप्रसाद’ उपनामले सम्बोधन गरे।

थारूवान
1 243 244 245