थारू समाचार
डिल्ली चौधरीद्वारा पार्टीको ह्वीपलाई बेवास्ता गर्दै दाङको पक्षमा मतदान
प्रदेश ५ को प्रदेशसभामा राजधानीको प्रस्तावमा भएको मतदानमा पार्टीले जारी गरेको ह्वीपलाई बेवास्ता गर्दै कांग्रेस सांसद डिल्ली बहादुर चौधरी पक्षमा मतदान गरेका छन्। मंगलबार बुटवलस्थित प्रदेशसभामा भएको मतदानमा उनीसहित ५ जनाले राजधानी दाङलाई बनाउने प्रस्तावमा मत खसालेका थिए।
थारुवान/बुटवलउदयपुरको बेलका नगरपालिका वडा नम्वर-२ बेल्हामा थारु संग्रहालयको स्थापना गरिएको छ। बेलका नगरपालिका वडा-२ बेल्हामा नगर स्तरीय थारु उत्थान विकास समितिको सक्रियतामा स्थापना भएको हो। बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीको पहलमा उक्त संग्रहालयको स्थापना भएको संग्रहालयका अध्यक्ष मिश्रीकान्त चौधरीले बताए।
थारुवान/उदयपुर
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश