थारू समाचार
थारु भाषाको कथा संग्रह ‘सँप रजुवा’ सार्वजनिक
लामो समय शिक्षण पेशामा बिताएकी नेपालगञ्ज उपमहानगरपालिका–१२ की किरण आचार्यको तेस्रो कृति सँप रजुवाको सार्वजनिक भएको छ। थारु भाषामा लिखित सँप रजुवा (बट्कुही संग्रह–२०७७) सोमबार सार्वजनिक गरिएको हो। यसअघि उनको लघु कविता संग्रह–२०६१ र अस्तित्व (लघु कविता संग्रह–२०६५) प्रकाशित भएको छ।
थारुवान/बाँकेतुलसीपुर उपमहानगरपालिका १० मोतीपुरकी १०८ वर्षीया गुलिया चौधरी चिटिक्क परेर घरको आँगनीमा बसेकी थिइन्। ज्येष्ठ नागरिक दिवसको अवसर पारेर बिहीबार तुलसीपुर उपमहानगरपालिकाले सम्मान गर्ने कार्यक्रमबारे थाहा पाएकी उनले बाटोभरि आँखा दौडाइरहेकी थिइन्। तुलसीपुर उपमहानगरका प्रमुख घनश्याम पाण्डेको नेतृत्वको टोली गुलियाको सम्मान गर्न घरमा गएका थिए। उनको घर जाँदै गर्दा...
थारुवान/दाङ
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश