थारू समाचार

न्यायाधीश खुसीप्रसाद थारुलाई कालोमोसो छ्यापियो, तीन जना पक्राउ

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारुलाई नेकपा बहुमतले कालो मसी छ्यापेको छ। बिहीबार न्यायाधीश थारूको अदालतभित्र चेम्बरमा बहुमतका नेताहरूले थारूलाई कालो मसी छ्यापेका हुन्। जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका नेपाली कांग्रेसका नेता अफताब आलमलाई गएको जेठ १४ गते न्यायाधीशद्वय खुशीप्रसाद थारू र अर्जुन...

थारूवान

शत्रुघन चौधरी। थारू समुदायको आस्थाको धरोहर र पहिचानको प्रतिकको रूपमा रहेका डेउठन्वा, मरूवा, ग्रामथान, डिहवार थान पूर्वी तराईको झापादेखि पशचिम कन्चनपुरसम्म हरेक थारू बस्तीमा स्थापना गरिएको हुन्छ। जहाँ थारूहरूका विभिन्न देवी देउताहरू राखिएका हुन्छन्। डेउथानहरूमा स्थानीय परम्परा र संस्कृतिअनुसार विशेष पूजाआजा गर्ने प्रचलन रहिआएको छ। यो हजारौं वर्षदेखि चलिआएको...

थारूवान

सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको निर्णय आगामी असार १८ गते सुनाउने भएको छ। सर्वोच्च अदालत स्रोतका अनुसार, आज सुनाउने भनेको फैसला आगामी असार १८ गतेका लागि सरेको हो। केहीबेरअघि संवैधानिक इजलासमा उपस्थित कानुन व्यवसायीहरूलाई अदालत प्रशासनले निर्णय सुनाउने मिति सरेको जानकारी गराएको हो। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना...

थारूवान

सर्वोच्च अदालतले विभिन्न संवैधानिक निकायमा कार्यरत संवैधानिक पदाधिकारी विरुद्धको विवादमा आज (बुधबार) आफ्नो निर्णय सुनाउँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ पदाधिकारीहरुको नियुक्तिको बैधता र प्रक्रियामाथि प्रश्न उठेको थियो । सिफारिस हुनासाथ नै प्रश्न उठेपनि सर्वोच्चले करिब साढे ४ वर्ष पुरानो बहुचर्चित विवाद टुंग्याउन लागेको हो...

थारूवान

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ। सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सर्वसम्मत रूपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो। सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई दोस्रो पटक संशोधन गर्न विधेयक ल्याएको...

थारूवान

लुम्बिनी प्रदेश यु-१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्समा च्याम्पियन बनेको छ। लुम्बिनी सर्वाधिक चार स्वर्ण जित्दै च्याम्पियन बनेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भएको प्रतियोगितामा कर्णाली प्रदेश दुई स्वर्ण र पाँच रजतसाथ दोस्रो भयो। गण्डकी प्रदेश र मधेश प्रदेश समान दुई स्वर्ण, एक रजत र एक कांस्यसाथ संयुक्त रूपमा...

थारूवान

अविनाश चौधरी/कैलाली शैक्षिक गुणस्तर सुधारका लागि भन्दै विद्यालयलाई दुई बिघा जमिन दान गर्ने दाताको नाममा विद्यालयको नाम कायम गरिएको छ। कैलारी गाउँपालिका-७, बसन्तामा रहेको विद्यालयको नाम राष्ट्रिय चन्द्र आधारभूत विद्यालय कायम गरिएको हो। बसन्तामा जन्मेर हाल: धनगढी बस्दै आएका समाजसेवी चन्द्रसिंह चौधरीले त्यहाँ रहेको आफ्नो सम्पूर्ण पैतृक सम्पत्ति (दुई...

थारूवान

थारू अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलनले आतंकवादविरुद्ध उभिने निर्णय गरेको छ। जनकपुरमा चलेको दुई दिने सम्मेलनले आतंकवादको कुनै पनि घटना स्वीकार्य नहुने निर्णय गरेको हो। नेपाल र भारतका थारुहरु सहभागी रहेको सम्मेलनले गत २२ अप्रिलमा पहलगाममो भएको घट्नाको निन्दा पनि गरेको छ। सम्मेलनले नेपाल-भारत सीमा क्षेत्रमा हुनसक्ने आतंकवादी घुसपैठलाई निगरानी पनि...

थारूवान

नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई अर्को झट्का लागेको छ। पार्टीका बाँके अध्यक्ष चन्तराम थारु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पाँच दिनअघिमात्र कञ्चनपुरका अध्यक्ष नन्दकुमार रानाले पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए। अहिले चन्तराम पुरानै पार्टी कांग्रेसमा प्रवेश गरेका छन्। मंगलबार कांग्रेसको बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा महामन्त्री...

थारूवान

मधेस प्रदेशको राजधानी जनकपुरमा दुई दिने थारु अन्तर्राष्ट्रिय सम्मेलनमा सुरू भएको छ। सोमबार जनकपुरको महेन्द्रनारायण निधि साँस्कृतिक भवनमा अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको हो। सम्मेलनमा नेपालका र भारतका थारूहरूको उल्लेख्य सहभागिता रहेको छ। सम्मेलनमा भारतका उत्तर प्रदेश, विहार र उत्तराखण्डबाट करिब ३ सय र नेपालबाट करिब ५ सय थारूहरूको सहभागिता...

थारूवान
1 36 37 38 39 40 236