थारू समाचार

थारू महिला समाजको अध्यक्षमा अनिता चौधरी निर्वाचित

थारू महिला समाज नेपालको केन्द्रीय अध्यक्षमा अनिता चौधरी निर्वाचित भएकी छन्। शनिबार आयोजित छैठों राष्ट्रिय महाधिवेशनबाट थारू महिला समाज नेपालको अध्यक्षमा अनिता चौधरी निर्वाचित भएकी हुन्। त्यस्तै उपाध्यक्षङ्गा इन्दु चौधरी निर्वाचित भएकी छन् भने महासचिवमा मायाकुमारी चौधरी निर्वाचित भएकी छन्। त्यस्तै सचिवमा सरला चौधरी र कोषाध्यक्षमा चिन्तामणि चौधरी निर्वाचित...

थारूवान

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अब विदेश भ्रमण जाँदा थारू पोसाक लगाएर जाने बताएकी छन्। नेपाली कांग्रेस थारू विभाग र नेपाल थारु संघ कैलालीको संयुक्त आयाोजनामा शनिबार कैलालीको कैलारीमा भएको प्रथम कैलाली जिल्ला भेलामा बोल्दै उनले नेपालीको पहिचान भनेको बहुल साँस्कृतिक भएकोले अब विदेश...

थारूवान

सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थारु समुदायको आर्थिकस्तर वृद्धि अपरिहार्य रहेको बताएका छन्। कमैया प्रथा उन्मुलनपछि थारु समुदायमा ठूलो परिवर्तन आएको भए पनि आर्थिक रुपमा सबल बन्न भने अझै नसकेको देउवाको भनाइ छ। दाङको दङ्गिशरण गाउँपालिकास्थित चखौरामा आयोजित अन्तर प्रदेशस्तरीय थारु सांस्कृतिक सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले...

थारूवान

सन्तोष दहित/दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परम्परागत मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको आयआर्जनसँग जोड्नुपर्ने बताएका छन्। अन्तरप्रदेश स्तरीय थारू सांस्कृतिक सम्मेलनको दाङ चखौरामा आयोजित उद्‍घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले थारू समुदायको मौलिक कला, संस्कृति संरक्षण गर्दै त्यसलाई आर्थिक आम्दानीसँग जोड्न आवश्यक रहेको बताए। ‘हाम्रा मौलिक...

थारूवान

बाराको जितपुरबाट माघ १७ गतेदेखि हराएका तीन वर्षीय बालक अंश चौधरी शनिबार दिउँसो मृत भेटिएका छन्। जितपुरसिमरा उपमहानगरपालिका-७ र वीरगन्ज महानगरपालिका-३२ को बीचमा रहेको टेडा रोडको किया सोती खोलामा बालक मृत भेटिएका हुन्। इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक सुभद्रा लामा वाइबाको नेतृत्वमा रहेको प्रहरी टोली र सरसफाईकर्मीले...

थारूवान

नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरी सशस्त्र प्रहरी बलको एपीएफ क्लब छाडेर अस्ट्रेलिया गएकी छन्। सरस्वती यसअघि पनि अस्ट्रेलियाबाट पोखरामा आयोजना भएको टाइगर कप खेल्न फर्किएकी थिइन्। टाइगर कप सकिएसँगै सरस्वतीलाई एपिएफको भलिबल टोलीका खेलाडीहरूले विदाइ गरेका थिए। विदाइमा सरस्वती भक्कानिएको भिडिओ उनका साथीहरूले सामाजिक सञ्जालमा राखेका...

थारूवान

सांसद अशोककुमार चौधरीले ताप्लेजुङको मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन र सांस्कृतिक अतिक्रमण गरेको बताएका छन्। आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकमा उनले गोली चलाएर भन्दा पनि शान्तिपूर्ण वार्ताबाट समस्या समाधान गर्न माग गरेका हुन्। उनले त्यस्ता घटना नदोहोर्‍याउन पनि सरकारसँग माग गरे। उनले भने,‘ताप्लेजुङको पवित्र भूमि मुक्कुम्लुङमा निर्दोष नागरिकको रगत...

थारूवान

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको थ्रेसहोल्ड कांग्रेस-एमालेलाई नै धेरै हुने दाबी गरेका छन्। प्रतिनिधिसभा बैठकमा बिहीबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले थ्रेसहोल्डका बारेमा अरुको चिन्ता नगर्न आग्रह गरे। ‘कांग्रेस र एमालेका केही नेताले अब देश दुई दलीय बनाइन्छ भनेर अलि धेरै नै...

थारूवान

प्रहरी प्रभाग साँखुको महिला व्यारेकमा मृत फेला परेकी प्रहरी जवान निशा चौधरी केही सातायता पारिवारिक तनावमा रहेको र सोही कारण आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । बुधबार विहानको खाना खान व्यारेक फर्किएकी २३ वर्षीया चौधरीले सिलिङ पंखामा पासो लागि ज्यान गुमाएकी थिइन् । एक महिनादेखि उनी त्यहाँ सञ्चालित...

थारूवान

थारू कल्याणकारिणी सभा (थाकस)ले स्वर्गद्वारी गुठीपीडितको माग सुनेनसुझै गर्नू सरकारको गैरजिम्मेवारीपन र लाचारीपन भएको बताएको छ। बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कल्यानकारी सभाका अध्यक्ष प्रेमीलाल प्रसाद चौधरीले आइतबारदेखि स्वर्गद्वारी गुठीपीडितले लामो समयदेखि आफ्नो अधिकार माग गरिरहेको तर सरकारले गैरजिम्मेवारीपन देखाएको बताएका छन्। उनले पीडितहरुले गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै...

थारूवान
1 56 57 58 59 60 239