थारू समाचार

राजकुमारलाई दलको नेता बनाउने रेशम चौधरीको प्रयास विफल

नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश संसदीय दलको नेता फेर्ने प्रयास असफल भएको छ। नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेता फेरिएको भन्दै पेस भएको निवेदनलाई प्रदेशसभाले मान्यता नदिएपछि दलको नेता फेर्ने निर्णय असफल भएको हो। प्रदेशसभाले बिहीबार उपलब्ध गराएको दलगत विवरणमा संसदीय दलको नेतामा धर्मबहादुर चौधरी नै...

थारूवान

विश्वप्रसिद्ध म्यागाजिन टाइमले सन् २०२४ का लागि तयार पारेको ‘संसारका १०० सर्वोत्कृष्ट ठाउँ’ को सूचीमा नेपालको बर्दियामा रहेको ‘बुह्रान वाइल्डरनेस क्याम्प्स’ परेको छ। टाइमले यो वर्षका लागि तयार पारेको उक्त सूचीमा कसैलाई पनि क्रमांक दिइएको छैन। भ्रमण गर्न र बस्नका लागि सर्वोत्कृष्ट १ सय ठाउँको सूचीमा बर्दियाको बुह्रान वाइल्डरनेस...

थारूवान

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ। बुधबार बिहान त्रिभुवन विमानस्थलमा उक्त विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। मृतकको शवलाई पहिचानका लागि शिक्षण अस्पतालमा राखिएको छ। शुक्रबारसम्म पोष्टमार्टम गरी परिवारजनलाई शव बुझाउने तयारी गरिएको छ। मृतकको शवहरू पहिचान हुन नसक्ने अवस्थामा...

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र श्रीमान रेशम चौधरीबीचको विवाद पुरानो भइसक्यो। पार्टीभित्र भइरहेका विभिन्न गतिविधिहरूले पनि उनीहरूबीच तितक्ता पैदा हुने गरेको छ। लुम्बिनी प्रदेशमा दलको नेता फेरिएपछि अध्यक्ष रञ्जिता रेशम चौधरीमाथि थप आक्रोशित बनेकी छन्। उनले छोरा पढाउन नपरेको र श्रीमतीसमेत पाल्न नपरेको उल्लेख गरेकी छन्। त्यतिमात्र...

थारूवान

नागरिक उन्मुक्ति पार्टीको लुम्बिनी प्रदेशमा पनि विवाद सुरू भएको छ। संसदीय दलका नेता धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई दलको नेता बनाएपछि विवाद सुरू भएको छ। सोमबार बसेको बैठकले प्रमुख सचेतक र सचेतक पनि फेरबदल गरेको छ। बैठकले नरमाया ढकाललाई प्रमुख सचेतक र निर्मला देवी थारूलाई सचेतकमा चयन गरिएको छ।...

थारूवान

खेलकुदमन्त्री तेजुलाल चौधरीको विदेश भ्रमण स्वीकृत भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री चौधरीको फ्रान्स भ्रमण स्वीकृत गरेको हो। मन्त्री चौधरी पेरिस ओलम्पिकमा सहभागी हुन फ्रान्स जाँदैछन्। फ्रान्सको राजधानी पेरिसमा हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा नेपालको तर्फबाट ६ खेलका ७ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। शुक्रबारदेखि सुरू हुने प्रतिस्पर्धाका लागस नेपाल...

थारूवान

सर्वोच्च अदालतमा महिला प्रहरीलाई अभद्र व्यवहार गर्ने एक जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीकानुसार आज अपराह्न भएको उक्त घटनामा संलग्न रहेको आरोपमा काठमाडौंको माइतीघरमा रहेको लिङ्कन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरीलाई पक्राउ गरिएको हो। सर्वोच्च अदालतका बेन्च सहायक देवीप्रसाद प्रधानसँग...

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि भएको ७ बुँदे सहमतिपत्र सार्वजनिक गरेका छन्। आइतबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्याहरुलाई निकास दिने गरी दुई ठूला पार्टीहरुबीच सहकार्यको सुरुवात भएको बताए। ‘हामी विचारमा प्रतिष्पर्धा गर्छौं ।...

थारूवान

नागरिक उन्मुक्ति पार्टी नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता फेरि फेरिएका छन्। असार २९ गते घनश्याम चौधरीलाई हटाउँदै खुसीराम चौधरीलाई दलको नेता चयन गरिएको थियो। तर, उक्त निर्णयको एक साता नबित्दै पुन: बहुमतले घनश्याम चौधारीलाई दलको नेता चयन गरिएको छ। प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले गुट फेर्दा एक सातामा...

थारूवान

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रको विकासका लागि आफू निरन्तर खटिरहने बताएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आयोजित स्वागत कार्यक्रममा खेलकुदमन्त्री चौधरीले खेलकुदको विकासका लागि राखेपका सदस्य सचिव र सरोकारवालसँग छलफल गरेर अगाडि बढ्ने बताए। ‘खेलकुद क्षेत्रलाई विकासको बाटोमा डोर्‍याउन सरोकारवालासँग टिम बनाएर अगाडि बढ्छु,’ उनले भने। वर्तमान...

थारूवान
1 84 85 86 87 88 245