प्रदेश
सांसद चौधरीको व्यक्तिगत लेनदेनलाई जब राजनीतिक रंग दिन खोजियो
नागरिक उन्मुक्ति पार्टीका लुम्बिनी प्रदेश सांसद एवं पूर्वमन्त्री समेत रहेका धर्मबहादुर चौधरीविरुद्ध झुटा विवरण प्रस्तुत गरी चरित्र हत्या गरिएकोप्रति आपत्ति जनाइएको छ। व्यक्तिगत लेनदेनलाई ‘भ्रष्टाचार, घुस, लेनदेन’जस्ता शब्द प्रयोग गरी प्रचारवाजी गर्न खोजिएको भन्दै आपत्ति जनाइएको हो। चौधरी मन्त्री भएका बेला कञ्चनपुर निवासी गजेन्द्र साउदबीच आर्थिक लेनदेन भएको थियो।...
थारूवानसन्तोष दहित/दाङ मटावाँ, बरघर, भलमन्सा संघको केन्द्रीय अध्यक्षमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी निर्विरोध निर्वाचित भएका छन्। दंगीशरण गाउँपालिका-३, चखौरास्थित थारु संग्रहालय परिसरमा माघ २६ र २७ गते भएको संघको अधिवेशनबाट चौधरी पुनः अध्यक्षमा चयन भएका हुन्। त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा विनयकुमार चौधरी (कैलाली), उपाध्यक्ष धीरेन्द्र डंगौरा (कञ्चनपुर),...
थारूवानमधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई भूमिगत समूहले ‘तह लगाइदिने’ धम्की दिएको छ। ह्वाट्स एपमा फोन गरेर भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण यादवले लेखीलाई तह लगाउँछु भन्दै धम्की दिएका हुन्। आर्थिक सहयोग दिन अस्वीकार गरेपछि आफूलाई जेसुकै गरिदिने धम्की दिएको मन्त्री लेखीले बताए। ‘ह्वाट्स...
थारूवाननेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई पार्टी सदस्यबाट लिनम्बन गरेको छ । पार्टीलाई हानी नोक्सानी पुर्याउने मनसाय राखेर गालीगलोज गर्ने, सामाजिक सञ्जालमा लेख्नेलगायत गतिविधि गरेको भन्दै चौधरीलाई निलम्बन गरिएको छ । बाँके-१ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी पुर्वमन्त्री समेत हुन् । लिला गिरी मुख्यमन्त्री...
थारूवाननागरिक उन्मुक्ति पार्टीको लुम्बिनी प्रदेशमा पनि विवाद सुरू भएको छ। संसदीय दलका नेता धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई दलको नेता बनाएपछि विवाद सुरू भएको छ। सोमबार बसेको बैठकले प्रमुख सचेतक र सचेतक पनि फेरबदल गरेको छ। बैठकले नरमाया ढकाललाई प्रमुख सचेतक र निर्मला देवी थारूलाई सचेतकमा चयन गरिएको छ।...
थारूवानसुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीमा फेरि उलटफेर भएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशनमा संसदीय दलको नेता हेरफेर भएको छ। घनश्याम चौधरीलाई दलको नेताबाट जिम्मेवारीमुक्त गराउँदै प्रमुख सचेतक खुसीराम चौधरीलाई दलको नेता चयन गरिएको छ। त्यस्तै उपनेताको जिम्मेवारी कैलाश चौधरीलाई र प्रमुख सचेतकको जिम्मेवारी टीका थापालाई दिने निर्णय गरिएको...
थारूवान
थारू समुदायप्रति राज्यले गरेको अतिरिक्त विभेद