एमाले नेता प्रदीप ज्ञवालीले सम्बोधन गर्दा रास्वपा कार्यकर्ताको ‘विरोध’

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लोकतन्त्रका लागि जनमतको सदुपयोग गर्न रास्वपालाई सुझाव दिएका छन्। चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले विश्व राजनीतिमा दुई तिहाइका सरकारहरू पनि ‘फेलिएर’ भएकाले त्यस्तो शिक्षा नलिन आग्रह गरे।

उनले इतिहासको गलत शिक्षा नलिन आग्रह गर्दै देशमा संघीय लोकतन्त्रिक गणतन्त्रका निम्ति जनमतको सदुपयोग गर्न शुभकामना दिए। उनले बोल्दै गर्दा उद्‍घाटन समारोहमा उपस्थित रास्वपा कार्यकर्ताहरूले हात हलाएर विरोध गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *