सलिमा

ककनीमा थारु नृत्य (फोटोसहित)

काठमाडौं- ककनीमा नार्कोननको अफिस स्थापना भएको छ। शुक्रबार उपराष्ट्रपति परमान्नद झाले उक्त अफिसको उद‍घाटन गरे। कार्यक्रममा १५ वटा जातिले आफ्नो भेषभुषा प्रदर्शन गरेको थियो। थारु समुदायको प्रतिनिधित्व भने थारु बर्दियली विकास मञ्चले गरेको थियो। कार्यक्रममा ती स‌ंस्थाका जागरुक युवाहरुले थारु भेषभुषामा पाँच मिनेटको थारु नृतग देखाएकाथिए। कार्यक्रमको तस्बिर हेर्नुस्:

थारूवान

काठमाडौं- थारु अभिनेता परशुराम चौधरीलाई एकीकृत माओवादीले कोचिला राज्यबाट संविधान सभाको चुनावका लागि सिफारिस गरेको छ। थारु, मैथली, भोजपुरी, रजवंशी तथा बंगाली फिल्ममा अभिनय गर्दै आएका उनलाई पार्टीले सुनसरी क्षेत्र नम्बर २ बाट सिफारिस गरेको हो। ‘कोचिला राज्यको सुनसरीबाट थारु हिरो परशुराम चौधरीलाई सिफारिस गरेका छौं,’ सिफारिस संयोजक निर्मल...

थारूवान

एस ढुंगाना, सौराहा– लठ्ठी नृत्य देखाएर एक हुल थारु कलाकार स्टेजबाट बाहिरिन्छन्। लगत्तै अर्का कलाकार लौरीको दुवैतिर आगो बालेर नचाउन थाल्छन्। त्यही नाचलाई आन्तरिक तथा बाह्यक पर्यटकहरु क्यामेरामा कैद गर्न व्यस्त हुन्छन्। उनीहरु नृत्य देखेर आश्चर्यमा पर्छन्। त्यही बेला हलको पछाडिबाट एक पर्यटक महिलाले चिच्याउँदै भन्छिन्, ‘वान्स मोर।’ यो दृश्य सौराहाको...

थारूवान

काठमाडौं- थारु समुदायका गतिविधिलाई फेसबुक पेजमार्फत् सुसुचित गराउँदै आएको ‘थारु कम्युनिटी‘ले मिस्टर एन्ड मिस थारु फोटो प्रतियोगिता गराउने भएको छ। प्रतियोगतामा सहभागी हुन थारु समुदायकै ब्यक्ति हुनुपर्ने थारु कम्युनिटीले जनाएको छ। कुनै पनि थारु युवायुवतीले थारु भेषभुषामा सजिएर खिचिएको तस्बिर थारु कम्युनिटी पेजमा अपलोड गर्न सक्नेछन्। प्राप्त तस्बिरहरुमध्ये छानिएकालाई...

थारूवान

बहुप्रतिक्षित बलिउड फिल्म ‘क्रिस ३’को ट्रेलर सार्वजनिक गरिएसँगै फिल्मका केही तस्बिर पनि सार्वजनिक गरिएको छ। राकेश रोशनद्वारा निर्मित तथा निर्देशित यो फिल्म ‘कोइ मिल गया’को तेस्रो संस्करण हो। दोस्रो संस्करणमा भने राकेशले ‘क्रिस’ फिल्म निर्माण गरेका थिए। साइन्स फिक्सनमा बनाइएको उक्त फिल्ममा ‘एलियन’बारे देखाइएको थियो। तेस्रो संस्करणमा पनि उनले...

थारूवान

सुजीत मैनाली– पाठेघरको शल्यक्रिया गराएर घरमा आराम गर्न नआई अभिनेत्री मनीषा कोइराला कर्मभूमि मुम्बई फर्किइन्। क्यान्सरको चपेटाबाट मुक्त हुनुलाई उनले आफ्नो पुनर्जन्म ठानेकी छिन्। त्यसो भए के पुनर्जन्मपछि पुनः बलिउडमा जम्ने तरखरमा छिन् उनी? हो, बलिउडमा फर्किने योजना छ उनको। यसबाहेक अरू योजना पनि छन् उनका।

थारूवान

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभाग असार १२ गतेसे २६ सम नाफा हल नक्सालमे बृहत चित्रकला प्रदर्शनी कर्ले रहे, जेम्ने थारू चित्रकला अष्टिम्की पहिला फेरा राष्ट्रिय प्रदर्शनीमे सहभागिता जनाइल। डेढ दर्जन थारू चित्रकारलोग अष्टिमकक् अवसरमा बनाजैना अष्टिम्की चित्रकलाके प्रदर्शनी कर्ला। हेकुली–३ रावत गाउँक् सरिता चौधरी ऊ चित्रकलामे उत्कृष्ट हुइली ओ...

थारूवान

अमर खड्का, झुम्का– देशभरका थारु समूदायले निर्माण गरेका चलचित्र र डकुमेन्ट्री एकैस्थानमा प्रदर्शन गर्नका लागि सुनसरी झुम्कामा सोमबारदेखि प्रथम राष्ट्रिय थारु चलचित्र महोत्सव सुरु भएको  छ। दुई दिनसम्म चल्ने महोत्सवको एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले उद्‍घाटन गरे।

थारूवान

काठमाडौं- विगतमा नेपालमा भएको सशस्त्र द्वन्द्वले नेपाली समाजमा परेको असरलाई कथानक विषयवस्तुको आधार बनाएर निर्माण गरिएको नेपाली चलचित्र ‘उमा’ आजदेखि देशभर प्रदर्शन सुरु भएको छ। मिला प्रोडक्सनले द्वन्द्वकालमा आधारित नेपाली चलचित्र ‘उमा’  चाहविलको गोपीकृष्ण हल, कमलपोखरीको बिग सिनेमा हल लगायतका ३६ वटा सिनेमा हलमा प्रदर्शनमा ल्याएको छ।

थारूवान

काठमाडौं– नेपालमा पहिलोपटक राष्ट्रिय थारु चलचित्र महोत्सव हुने भएको छ। तराई आदिवासी कला सांस्कृतिक प्रतिष्ठानले गर्न लागेको महोत्सव असार ३ र ४ मा सुनसरीमा हुनेछ। सोमबार प्रेस विज्ञप्तिमार्फत् संस्थाका अध्यक्ष परशुराम चौधरीले निर्माता–निर्देशकलाई हालसम्मका थारु फिल्म उपलब्ध गराउन आह्वान गरेका छन्।

थारूवान
1 37 38 39 40 41 47