समाचार
काठमाडौंको वसन्तपुर थारु विद्रोह दविस मनाइँदै
थरुहट थारुवान राष्ट्रिय मोर्चाले काठमाडौंको वसन्तपुरमा विरोध सभा आयोजना गर्दै छ। टीकापुर घटनाको ६ वर्ष पुगेको अवसरमा विद्रोह दिवस रुपमा मोर्चाले विरोध सभा आयोजना गर्न लागेको मोर्चाको युवा संगठनका संयोजक सीताराम चौधरीले जानकारी दिए। उनका अनुसार दिउँसो ३ बजेदेखि कार्यक्रम सुरु हुनेछ।
थारुवान संबाददातामहन्थ ठाकुर पक्षले पनि पार्टीको नाम परिर्वतन गरेको छ । पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिएको नेता केशव झाले जानकारी दिए । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको...
थारुवान संबाददातानिर्वाचन आयोगमा तटस्थ बसेका जसपाका निलम्बित सांसद रेशम चौधरीले आज अन्तिम निर्णय गर्नुपर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेलगत्तै महन्थ ठाकुर समूहले जनता समाजवादी पार्टी (लोकतान्त्रिक) नामक नयाँ दल दर्ता गर्ने भएको छ। जसको पूर्ण तयारीमसते भइसकेको छ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश